बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरामा ४ जनालाई लाग्यो गोली, वडा प्रहरी कार्यालय बैदामका डिएसपी भट्टराई घाइते, २४ जना नियन्त्रणमा

पोखरामा ४ जनालाई लाग्यो गोली, वडा प्रहरी कार्यालय बैदामका डिएसपी भट्टराई घाइते, २४ जना नियन्त्रणमा


  • ढाेरपाटन संवाददाता
  • भाद्र २३ २०८२, सोमबार

पोखरा/  सामाजिक सञ्जाल बन्दबिरुद्ध जेन जीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ४ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

प्रदर्शनकारीको प्रहारबाट वडा प्रहरी कार्यालय बैदामका डिएसपी नमराज भट्टराईसहित केही प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट भट्टराइको च्यापुमा चोट लागेको छ ।

यसैगरी प्रदर्शनमा उत्रिएका २४ जनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->