पोखरा/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको न्युरोडस्थित निजी घरमा जेन जीका प्रदर्शनकारीले तोडफोड गरेका छन् । मंगलबार दिउँसो प्रदर्शनकारीले घरभित्र पसेर केही सामान निकालेर घरअघि आगोलागीसमेत गरेका थिए ।