बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नेत्रलाल अभागीको कविता सेयर गर्दै शंकर पोखरेलले भने, ‘हामी फेरि उठ्नेछौँ’

नेत्रलाल अभागीको कविता सेयर गर्दै शंकर पोखरेलले भने, ‘हामी फेरि उठ्नेछौँ’


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०८२, बुधबार

काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्रतिकुल अवस्थामा संयमित बन्नुपर्ने बताएका छन् । कवि नेत्रलाल अभागीको कविता सेयर गर्दै बुधबार बिहान फेसबुकमा भनेका छन्, ‘धैर्य गरौँ । संयमित बनौँ । हामी फेरि उठ्नेछौँ ।’

sn
जेनजी आन्दोलनका कारण मंगलबार एमाले नेतृत्वको सत्ता ढलेको थियो । प्रधानमन्त्री केपी ओलीले मंगलबार नै राजीनामा दिएर बालुवाटार छाडिसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->