बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ कार्तिक ११ गते मंगलबार

हजुरको आजः २०८२ कार्तिक ११ गते मंगलबार


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०८२, मंगलबार

मेष – व्यापार व्यवसायमा प्राय असन्तुलनता देखापर्ने ।
वृष – वादविवादबाट टाढै रहेको राम्रो ।
मिथुन – मनमा शान्ति मुृहारमा कान्ति छाउने ।
कर्कट – प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
सिंह – घरबाहिरको बसाइ अलि कष्टप्रद हुने ।
कन्या – मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
तुला – आरोग्यतामा थप वृद्धि हुने ।
वृश्चिक – असन्तोषरुपी अनलज्वालामा मन जल्ने ।
धनु – पारिवारिक साथ र सहयोग राम्रो मिल्ने ।
मकर – खर्चका बाटाहरु बढेर जाने ।
कुम्भ – चित्त प्रफुलित हुने कुनै खबर सुन्न पाइने ।
मीन – स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल – ९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->