सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

गण्डकी प्रदेश सभाको वर्षे अधिवेशन आज रातीदेखि अन्त्य

गण्डकी प्रदेश सभाको वर्षे अधिवेशन आज रातीदेखि अन्त्य


  • ढाेरपाटन संवाददाता
  • कार्तिक २८ २०८२, शुक्रबार

पोखरा/  गण्डकी प्रदेश सभाको चालु वर्षे (बजेट) अधिवेशन आज शुक्रबार राती १२ बजेदेखि अन्त्य भएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिवेशन अन्त्य गरेका हुन् ।
अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभाको शुक्रबारको बैठकमा पढेर सु्नाइएको थियो ।

बैठक अर्को सूचना नभएका सम्मका लागि स्थगीत गरिएको उपसभामुख विनाकुमारी थापाले बताइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->