बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एमाले महाधिवेशनमा म्याग्दीमा युवाहरुको तर्फबाट प्रकाश पौडेल सर्वसम्मत

एमाले महाधिवेशनमा म्याग्दीमा युवाहरुको तर्फबाट प्रकाश पौडेल सर्वसम्मत


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०८२, शुक्रबार

म्याग्दी / नेकपा एमाले म्याग्दीले पार्टीकोे ११औं महाधिवेशनमा म्याग्दीबाट युवाहरुको तर्फबाट अनेरास्ववियूका नेता प्रकाश पौडेल सर्वसम्मत रुपमा छनौट गरेको छ । अनेरास्ववियूको केन्द्रिय अध्यक्षमा ७ मतले पराजित भएका पौडेललाई पार्टी राजनीतिमा सक्रिय हुन शुभकामना सहित म्याग्दीका युवाहरुले उनलाई सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरेका हुन । अन्य कलष्टरमा पनि सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधी छनौट गर्न छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->