मेष – आफ्नै ठानिएका व्यक्ति आफन्तबाटै प्रतिपक्षीको भूमिका निर्वाह हुने ।
वृष – मनमा प्रसन्नता छाउने कुनै शुभ समाचार सुन्न पाइने ।
मिथुन – थालेका कार्य बिचैमा रोकिने ।
कर्कट – व्यापार व्यवसायमा घाटा सहनुपर्ने ।
सिंह – अनायासै स्वास्थ्यावस्थामा समस्या देखापर्ने ।
कन्या – मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला – घरमा नवीन चहल पहल छाउने ।
वृश्चिक – प्राय हरकार्यमा बिघ्न बाधा खडा हुने ।
धनु – वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने।
मकर – अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
कुम्भ – आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
मीन – नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल – ९८४७६५४४१२र९८०६१४०८१६





