बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ मंसिर १८ गते बिहीबार

हजुरको आजः २०८२ मंसिर १८ गते बिहीबार


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०८२, बिहिबार

मेष – बोलीको सकारात्मक प्रभाव बढ्दै जाने ।

वृष – कुनै नयाँ ज्ञान सिप सिक्ने मौका मिल्ने ।

मिथुन – लगनशीलतामा केही कमी आउने ।

कर्कट – ठिक समयमा उचित निर्णय लिन सफल भइने ।

सिंह –  विपरीत लिङ्गी साथीबाट राम्रो सहयोग प्राप्त ।

कन्या – पूर्व सम्झौता तोडिने प्रबल सम्भावना ।

तुला – सम्पन्न हुनै लागेको काम अन्तिममा पुगेर बिग्रिने ।

वृश्चिक – कला, साहित्य तथा मनोरञ्जनमा रुचि बढ्ने ।

धनु – विशिष्ट व्यक्तिलाई अतिथिका रुपमा स्वागत गर्न पाइने ।

मकर – चिठ्ठा, शेयर जस्ता क्षेत्रमा गरेको लगानी अनुत्पादक हुने ।

कुम्भ – अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने ।

मीन – मनमा प्रसन्नताको बहार छाउने ।

शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल – ९८४७६५४४१२र९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->