बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ पुस ९ गते बुधबार

हजुरको आजः २०८२ पुस ९ गते बुधबार


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०८२, बुधबार

मेष – कुनै नयाँ कामको प्रस्ताव आउने ।
वृष – आश्वासन बाँड्नेबाट निराश भइने ।
मिथुन – न्यून उपलब्धि मै चित्त बुझाउनुपर्ने ।
कर्कट – घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा सरिक भइने ।
सिंह – परिश्रमको अनुपातमा उचित फल प्राप्त हुने ।
कन्या – नयाँ कार्यारम्भका लागि प्रतीक्षारत रहनु उचित हुने ।
तुला – कठिनाइमा साथ दिने आफन्तको अभाव हुने ।
वृश्चिक – सामाजिक कार्यमा सफलता मिल्ने ।
धनु – अनावश्यक बाह्य चासोले आफै समस्यामा परिने ।
मकर – नयाँ ज्ञान सीप सिक्ने अवसर प्राप्त हुने ।
कुम्भ – आफन्तजनबाटै घातप्रतिघात हुने ।
मीन – आम्दानी बढ्ने सँगसँगै मनमा उत्साह बढ्ने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल – ९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->