बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ पुस १५ गते मंगलबार

हजुरको आजः २०८२ पुस १५ गते मंगलबार


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०८२, मंगलबार

मेष – सामाजिक मानसम्मानमा वृद्धि हुने शुभ य‍ोग ।
वृष – अनावश्यक ठाउँमा नसोचेको खर्च बढेर जाने ।
मिथुन – प्रियजन सँग रमाईलो भेटघाट हुने ।
कर्कट – स्वास्थ्यावस्था अनुकूल प्राय नै रहने ।
सिंह – आशा गरेकै ठाउँबाट निराश बन्नुपर्ने ।
कन्या – वादविवादबाट टाढै रहेको लाभदायक ।
तुला – मानसिक शान्ति र आराम मिल्ने ।
वृश्चिक – यत्रतत्र यश कीर्ति फैलने ।
धनु – प्राय हर कार्यमा बाधा अबरोध झेल्नु पर्ने ।
मकर – मन चैतको हुरी झै अस्थिर रहने ।
कुम्भ – आरोग्यतामा थप वृद्धि हुने ।
मीन – आर्थिक कारोबारमा क्षति सहनुपर्ने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल – ९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->