मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त

७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त


  • ढोरपाटन संवाददाता
  • पुष २० २०८२, आइतबार

काठमाडौँ /  निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । आयोगले आइतबार सूचना जारी गर्दै फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि निर्वाचन अधिकृत पनि नियुक्त गरेको छ ।

न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरिएको आयोगले जनाएको छ । यसरी नियुक्ति भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले माघ २ देखि आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रमहरू सञ्चालन गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->