बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ माघ ११ गते आइतबार

हजुरको आजः २०८२ माघ ११ गते आइतबार


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०८२, आइतबार

मेष – नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल प्रदान गर्ने ।
वृष – विश्वासपात्रबाटै घातप्रतिघातको उच्च सम्भावना ।
मिथुन – अनायासै अर्थ जमिन लाभको योग ।
कर्कट – आँटेका कार्य अधुरै रहने ।
सिंह – व्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।
कन्या – अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।
तुला – थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृश्चिक – शत्रु पक्ष परास्त हुँदै जाने ।
धनु – मनमा अशान्तिले प्रभुत्व जमाउने ।
मकर – चिन्ता बढ्ने कु्नै समाचार सुन्नु पर्ने ।
कुम्भ – अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।
मीन – असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित हुने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल – ९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->