बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ माघ १५ गते बिहीबार

हजुरको आजः २०८२ माघ १५ गते बिहीबार


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०८२, बिहिबार

मेष – मनमा असन्तोषरुपि अनल ज्वाला प्रज्वलित हुने ।
वृष – सामाजिक मानसम्मानमा वृद्धि आउने ।
मिथुन – अनावश्यक ठाउँमा नसोचेको धनराशि खर्च हुने ।
कर्कट – प्रियजनसँग रमाइलो भेटघाटमा समय व्यतीत हुने ।
सिंह – आँटेको कार्य प्रायः अधुरै रहने ।
कन्या – आशा गरेको ठाउँबाट काम नबन्ने ।
तुला – कार्यसिद्धार्थ विविध विघ्न बाधाको सामाना गर्नुपर्ने ।
वृश्चिक – मनमा शान्ति मुहारमा कान्ति छाउने ।
धनु – शत्रु पक्षहरु परास्त हुँदै जाने ।
मकर – घरबाहिरको बसाइ –यात्रा कष्टकर हुने ।
कुम्भ – स्वजनसँग नै वैचारिक मनमुटावको प्रबल सम्भावना ।
मीन – आरोग्यतामा थप वृद्धि आउने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल – ९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->