बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ माघ २४ गते शनिबार

हजुरको आजः २०८२ माघ २४ गते शनिबार


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०८२, शनिबार

मेष – प्रतिपक्षी विरोधीको पराजय हुँदै जाने ।
वृष – यात्राको क्रममा विविध बाधा अबरोधको सामना गर्नुपर्ने ।
मिथुन – कुनै अशुभ समाचार सुन्नु पर्ने ।
कर्कट – अर्थलाभ सँगै कार्यमा सफलता मिल्ने ।
सिंह – आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
कन्या – नयाँ ठाउँमा गरिएको लगानीले फाइदा दिने ।
तुला– खर्चका बाटाहरु लम्बिएर जाने ।
वृश्चिक – आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
धनु – थालेका कार्यहरु अधुरै रहने ।
मकर – राज्य पक्षबाट असहयोगको वातावरण बन्ने ।
कुम्भ – वैचारिक मतभेदको दलदलमा फसिने उच्च सम्भावना ।
मीन – मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल – ९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->