मेष – मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
वृष – प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइने ।
मिथुन – प्राय हर कार्यमा बाधा अबरोध खडा हुने ।
कर्कट – मानसिक बेचैनीमा अधिकांश समय व्यतीत हुने ।
सिंह – मनमा प्रसन्नाताको बहार छाउने ।
कन्या – असन्तोषरुपी अनलज्वालामा चित्त जल्ने ।
तुला – नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।
वृश्चिक – सामाजिक स्थानमा खलबल आउने ।
धनु – अनायासै अर्थ जमिन लाभको योग ।
मकर – कार्यमा विविध बिघ्नबाधा खडा हुने ।
कुम्भ – वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
मीन – प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल – ९८४७६५४४१२/९८०६१४०८१६





