बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८३ जेठ १८ गते सोमबार

हजुरको आजः २०८३ जेठ १८ गते सोमबार


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०८३, सोमबार

मेष – न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने ।
वृष – घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने ।
मिथुन – दीर्घकालीन फाइदा हुने कार्यको प्रारम्भ हुने योग ।
कर्कट – बौद्धिक क्षेत्र फराकिलो हुँदै जाने ।
सिंह – अप्ठ्यारोमा साथ दिने आफन्तको कमी महसुस हुने ।
कन्या – उद्योगधन्दा तथा व्यापार व्यवसायमा उचित नाफा हुने ।
तुला – बोलीको सकारात्मक प्रभाव बढ्दै जाने ।
वृश्चिक – लामो समयदेखि टाढिएका आफन्तसँग पुनर्मिलनको योग ।
धनु – आर्थिक लाभ नहुने कार्यको जिम्मेवारी लिनुपर्ने ।
मकर – ठिक समयमा उचित निर्णय लिन सकिने ।
कुम्भ – पहिलेको सफलताले नयाँ कार्यमा हौसला मिल्ने ।
मीन – आश्वासन बाँड्नेहरुले नै झुक्याउने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->