शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

गृहमन्त्री र पूर्वाधारमन्त्रीलाई अँगालो हालेर प्रधानमन्त्रीले भने, ‘देश बनाउने टोली’

गृहमन्त्री र पूर्वाधारमन्त्रीलाई अँगालो हालेर प्रधानमन्त्रीले भने, ‘देश बनाउने टोली’

प्रधानमन्त्रीसहित तीनै जनाले कालो चस्मा लगाएका छन्।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८३, आइतबार

पोखरा / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई देश बनाउने टोली भनेका छन् । उनीहरु दुवैजनालाई अँगालो हालेर प्रधानमन्त्री बालेनले आईतवार सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गरेका छन्। उनले फेसबुकमा ‘देश बनाउने टोली’ भनेर दुवैलाई अँगालो हालेको तस्बिर पोस्ट् गरेका हुन्। तस्बिरमा प्रधानमन्त्रीसहित तीनै जनाले कालो चस्मा लगाएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->