शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रास्वपाको मतदान समय राती साढे १० बजेलाई सर्‍यो

रास्वपाको मतदान समय राती साढे १० बजेलाई सर्‍यो

रास्वपाको ९९ केन्द्रीय सदस्य पदका लागि ३८४ जना प्रतिष्पर्धामा छन् ।


  • ढोरपाटन संवाददाता
  • असार १० २०८३, बुधबार

चितवन / सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत अहिले बन्दसत्र जारी छ ।  नयाँ नेतृत्व चयनका लागि महाधिवेशनको बन्दसत्रको कार्यतालिका पाँचौ पटक फेरिएको छ ।

नयाँ कार्यतालिका अनुसार मतदान साढे १० बजे हुने भएको छ । सभापतिमा रवि लामिछाने निर्विरोध हुने भए पनि अन्य पदमा निर्वाचन हुँदैन । रास्वपाको ९९ केन्द्रीय सदस्य पदका लागि ३८४ जना प्रतिष्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->