शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सर्वोच्च अदालतमा साउन १ देखि ११ सम्म नियमित सुनुवाइ नहुने

सर्वोच्च अदालतमा साउन १ देखि ११ सम्म नियमित सुनुवाइ नहुने

यसअघि दुई हप्ता नियमित सुनुवाइ नहुने अभ्यास थियो। 


  • ढोरपाटन संवाददाता
  • असार २७ २०८३, शनिबार

काठमाडौँ / सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित सुनुवाइ नहुने भएको छ। प्रत्येक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमति सुनुवाइ रोकिने अभ्यास हुँदै आएको हुनाले नियमित सुनुवाइ साउन ११ गतेबाट हुने भएको हो।

यसअघि, दुई हप्ता नियमित सुनुवाइ नहुने अभ्यास थियो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार साउन आगामी साउन १ गतेदेखि ११ गतेसम्म बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमा भने दर्ता तथा सुनुवाइ हुनेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->