मेष – अनायासै आर्थिक तथा उपहारलाभको योग ।
वृष –कार्यलाई अपेक्षाकृत् रुप दिन कठिनाइ ।
मिथुन – राज्यपक्षबाट आशातीत साथ सहयोग प्राप्त नहुने ।
कर्कट – अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
सिंह – मानसिक शान्ति र आराम मिल्ने ।
कन्या – प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
तुला – यात्रामा विविध समस्याहरु झेल्नु पर्ने ।
वृश्चिक – स्वजनसँगै वैचारिक द्वन्द्वको स्थिति सिर्जना हुने ।
धनु – आरोग्यतामा थप वृद्धिसङ्गै कार्यमा सफलता ।
मकर – लेनदेनमा घाटा, क्षति बेहोर्नु पर्ने ।
कुम्भ – साथीभाइ घरपरिवारबाट राम्रो साथ पाइने ।
मीन – नसोचेको ठाउँमा अनावश्यक खर्च हुने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६





