मेष – पूर्व सम्झौता तोडिने प्रबल सम्भावना रहने ।
वृष – एउटै कामलाई पुनस् दोहोर्याएर गर्नुपर्ने ।
मिथुन – घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने ।
कर्कट – कुनै दीर्घकालीन फाइदाको कार्य प्रारम्भ हुने ।
सिंह – शेयर, चिठ्ठा जस्ता क्षेत्रमा गरेको लगानीले आशातीत प्रतिफल नदिने ।
कन्या – अप्ठ्यारो स्थितिमा साथ दिने आफन्तको अभाव महसुस हुने ।
तुला – धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्ने ।
वृश्चिक -आर्थिक संकटको सामाना गर्नुपर्ने ।
धनु – कुनै नयाँ ज्ञान सिप सिक्ने अवसर जुट्ने ।
मकर – सामाजिक मानसम्मानमा केही आँच आउने सम्भावना ।
कुम्भ – आम्दानी बढेसँगै मनमा उत्साह जाग्ने ।
मीन – पहिलेको कार्य सफलताले हौसला बढ्ने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६





