आइतबार, भाद्र १४ २०८३

आइतबार, भाद्र १४ २०८३
  • १४ भाद्र २०८३ , आइतबार
  • August 30 2026

हजुरको आजः वि.सं.२०८३ भदौ १४ गते आईतबार

हजुरको आजः वि.सं.२०८३ भदौ १४ गते आईतबार


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०८३, आइतबार

मेष – खर्चका बाटाहरु अनावश्यक रुपमा बढ्ने ।
वृष – अनायासै आर्थिक लाभको शुभ योग ।
मिथुन – आँटे ताकेका कार्य बिचैमा रोकिने ।
कर्कट – विवादित विषयमा प्रवेश नगरेको नै उचित हुने ।
सिंह – प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।
कन्या – थालेका कार्यले सफलताको मार्ग लिने ।
तुला – वस्त्र,धन,पुरस्कार लाभ हुने ।
वृश्चिक – यात्राको क्रममा अनेकानेक विघ्न बाधा सहनुपर्ने ।
धनु – मन प्राय अस्थिर र बेचैन रहने ।
मकर – मनमा प्रसन्नताको बहार छाउने ।
कुम्भ – आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मीन – पारिवारिक साथ,सहयोग, प्रेरणाले कार्यमा प्रगति हुने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->