शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कविता : म

म त पराल राख्ने टौवामा जन्मेको मान्छे दिशा र पिसाब माथिनै खेल्दै निदाउदै हुर्केको मान्छे आमा र बाबाले मकै चपाउदै खुवादै गर्दै बढेको मान्छे सानै देखि पेटभरी खाना खान लडेको मान्छे । आठ आठ वर्षको उमेरमा कपुरी क...

कविता : स्मृतिका पन्नाहरु

कोप्दैनन् मेरा नाङगा पैताला तीखा ढुङ्गाहरुले घोच्दैनन मेरा हातहरु एेंसेलुका घोप्टे काँडाहरुले बगाउँदैन मलाइ उर्लदो दरमको बेगले न हान्छ मलाइ शिशिरको चिसो सिरेटोले । चिनेर हात हल्लाउछ टाढैबाट त्यो पिपलबोट अनि चौतारीले पात बजाएर बोलाउँछ सुसेल्दै परैबाट त्यो भन्ज्याङ अनि देउरालीले...

जन्तु मार्ने भिसा !

प्राणी मराइ विदेशीलाई पैसा तिम्ले पायौ मान्छे बेची नपुगेर प्राणी बेची खायौ ! निर्दोषी त्यो सोझो भेडो जंगलमा बस्छ नत तिम्लाई मारी खान्छ नत कतै डस्छ ! नत खा छ तिम्रो बाली नत तिम्रो अन्न के कुराले पर्यो तिम्लाई...

बिरकोटमा तिहार गीत सोरठी नचरी

बागलुङ,२५ असोज –  गलकोट नगरपालिका वडा नं ८ काँडेबास बिरकोट मगर समुदायको बसोबास भएको गाउॅ हो । दर्लामी मगर र सलामी मगरहरु  र बुढाठोकी मगरको बाहुल्यता रहेको उक्त गाँउ कला संस्कृतिको धनी गाँउ हो...

जोखिम यात्रा !

कठिन छ जोखिम पनि, कठिन छ तर भविष्य छ । लामो छ तर खुला साँगुरो छ तर विकल्प छ । शाहस गर्नै पर्छ लक्ष्यसम्म पुग्न । लक्ष्य फेरिए, गन्तव्य छोडे, अझै जोखिम हुन्छ यात्रा । जुन लक्ष्य लिएका थियौँ, त्यतै पाईला चालेनौ भने, त्यहाँ पुग्ने वाचा गरेनौ...

हामी त नेता पो हौं नि !

ए अँ तिमीले कसरी बिर्सन सकेको ? हामी त नेता पो हौं नि हामीलाई त जे गर्न पनि छुट छ नि किनकी हामी जनताको लागि जेल बसेका छौं संघर्ष गरेका छौं कम्ती दु:ख पाएका छौं त्यसैले हामीले जे गर्न...

कविता : दशैं

लमलम लम्किदै आयो दशैं वरवर मनाउन दशैंजनहरु हिडे बसमा सरसर छन् फुर्ति कोहि चढेर हिड्न छन आफ्नै निजि कार मध्यम वर्ग पर्खेर बस उठाएका छन् भार । गरिव बरै टिकालाई अक्षता गर्दै छन् व्यवस्था एक छाक मीठो मसिनो खान...

सरुभक्तको सातौँ उपन्यास प्रतिगन्ध सार्वजनिक

पोखरा,१३ असोज – मदन पुरस्कार विजेता विख्यात साहित्यकार सरुभक्तको सातौँ उपन्यास सार्वजनिक भएको छ । प्रतिगन्ध नामक सो उपन्यासको आइतबार पोखराका तीन साहित्यकार तीर्थ गुरुङ, गनेस पौडेल र सरस्वती प्रतीक्षाले लोकापर्ण गरे । तीर्थ...

मर्दले आँटे नि वर्षदिन भन्छन्, आइमाइले आँटे एकछिन …

हेर मर्दले आँटे नि’ वर्ष दिन भन्छन् आइमाइले आँटे नि’ एकै छिन म धाउन लागेको दुई वर्ष पुग्यो नि तिमीले आँट्ने कुन दिन रे कान्छी हे कान्छी ! कान्छीकै हित बोलन ………. कान्छी केही त बोलन हे, मनको कुरा खोलन म...

पोखरामा कखरा वृत्तचित्रको प्रिमियर शो

पोखरा, असोज ३ – शैक्षिक चेतनामुलक नेपाली वृत्तचित्र कखरा को प्रिमियर शो पोखरामा सम्पन्न भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको बाराही सिनेमा हलमा प्रदर्शन गरिएको कखरा वृत्तचित्रको पोखरामा रहेको विभिन्न शिक्षा संग...

-->