देउरालीको चौतारिमा
भारि बिसाउँदै गर्दा
बिसौनीमा भएको हाम्रो भेट
एक खिल्लि चुरोट आधा आधा खाएको
एक अम्खोरा पानी आधा आधा पिएको
अनि एक अर्काको गर्हौ भारि ऊठाउन सघाएको
बिपरीत दिशाबाट अाएका हामी
संयोगले भेट भएका हामी
छुट्टिनु त थियो नै
तिमी दक्षिण लाग्यौ
म...
युद्धको डोवमा युवायुवतीको सिस्नो खोस्ने भदौरे पर्व
बागलुङ, २५ भदौ – जिल्लाको ताराखोला युद्धका डोवहरु अहिले पनि सुकीनसकेको क्षेत्र हो। यो क्षेत्र भुगोलले मात्रै होइन, युद्ध, आन्दोलन, कला, ऐतिहासिक बिबिधता सहितको सँस्कृतिले पनि उत्तिकै पृथक छ । मौसम अनुसारका सँस्कृतिले यो...
१५ पुगेर सोह्र लागेका छोरीहरू
भर्खर १५ पुगेर सोह्र वर्ष लागेकी थिई। मन चंगा हुने त्यो बेला ऊ उड्थी आफैं बादलसँग। धेरै टाढाको बिरानो ठाउँमा पुग्थी। बगैंचा, फूल, खुला आकाश। कहिलेकाहिँ दिउँसै सपना देख्थी– कोही राम्रो मान्छे घोडा चढेर...
गजल : बलिदानले के गर्छ ?
समाजमा प्रतिष्ठा नभएको नामले के गर्छ
बदनाम भएरै दिने बेतुक शानले के गर्छ ?
अंश माग्यो नदिदा उस्ले बाउलाइ कुट्यो
समाजको भार त्यस्तो हरामले के गर्छ ?
जनताकै लागि उ हाँसीहाँसी शहिद भयो
बेहाल छ घरमा उस्को बलिदानले के...
क्या राम्रो हाम्रो वाग्लुङ्ग !
पहिले धेरै दुर्गम थियो अहिले भयो सुगम
पुर्व पर्वत पश्चिम प्युठान रोल्पा अनि रुकुम।
उत्तरमा म्याग्दि पर्यो लालि गुरास फुल्नी
दक्षिणमा प्रदेस पाच जिल्ला पर्छ गुल्मि।।
चार वटा न, पा यहाँ छ वटा गा ,प.
नेपाल जस्तै जिल्ला छ...
पोखरा विमानस्थल झर्नसाथ विदेशी महिलालाई साडीको पहिरान
पोखरा, १६ भदौ – पर्यटकीय शहर पोखराको विमानस्थलमा दिनहुँ विदेशीहरुको चहल पहल र आऊजाऊ भइरहन्छ। सोमबार नेपाली हिन्दुनारीहरुको महान पर्व हरितालीका तीज। त्यही एयरपोर्टमा रातो साडीमा सजिएर हातमा रातो चुरा लगाएका केही महिला विहानैदेखि...
शास्त्रले तीजको व्रत महिला मात्रै बस्नुपर्छ भनेको छैन
काठमाडौं, १६ भदौ – तीज महिलाको पर्व भएको र महिलाराम्रो पति पाइयोस भनी पतिको दीर्घायुको कामनाका बस्ने भन्ने चर्चा पाइन्छ। तर महिला, पुरुष दुवैले हरि तालिका तीजको व्रत लिनु पर्ने शास्त्रीय मत छ। व्रत...
वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन
काठमाडौं, ३० साउन -वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा...
व्यंग्य कविता : चाइनिज जनै
शिरमा लाउने टोपीदेखि पाउका जुत्ता सब
जनै समेत चाइनाबाट आउन लग्यो अब ।
हरमा लाउने एउटै चिज त्यो नेपालीपन भा को
हरे कठै त्यहि पनि चाइना बाटै आ को ।
छैन झन्झट कताउन र तेउराउनलाइ पनि
उतै बाट आयो...
अक्षरहरुको यात्रा पछ्याउने कवि मनहरु !
पोखरा,२१ साउन – अक्षरहरुको यात्रा कस्तो हुन्छ ? अक्षर रोपेपछि उम्रन्छ के ? किन स्याउ जमिनमा झर्छ र ,आकाशतिर जाँदैन ? वाहियात प्रश्नहरुले जन्माएका उत्तरहरु सुन्दर हुन्छन् । तेस्रो प्रश्नको उत्तर न्युटनले खोजिसके ।...