सानो छ खेत, सानो छ बारी, सानै छ जहान
नगरी काम, पुग्दैन खान, साँझ र बिहान ।।
बिहानपख झुल्किन्छ घाम देउराली पाखामा
असारे गीत घन्किछ अनि सुरिलो भाकामा ।।
काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्न गर्नु...
बेनीमा गजल उत्सव
म्याग्दी, २६ जेठ -बेनीमा शनिबार गजल उत्सव भएको छ । म्याग्दी साहित्य सञ्चारको तेस्रो अधिवेशनको अवसरमा गजल उत्सवको आयोजना गरिएको हो । सो अवसरमा म्याग्दी, पर्वत, बागलुङ लगायत देशका विभिन्न ठाउँका दश जना साहित्यकारहरुले...
तिम्री स्वास्नी र म
६ महिनाअगाडि एकदिन बजारबाट फर्किंदा सौभाग्यवश तिम्री स्वास्नीसित भेट भएको थियो ।
त्यसबेला मैले देखेँ— एउटी पच्चीस–छब्बीस वर्षकी युवती काँधमा ह्यान्डब्याग, देब्रे हातमा बट्टाबट्टीले भरिएको नाइलनको तारको झोला र दाहिने हातमा जूटको डेढ हात लामो...
बुढो कल्कीको रुख– २
ढिलागरी त्यस वर्षको दशैंले घरघरमा उल्लास ल्याइपु¥याएको थियो । विशेष केटाकेटीहरु दशैंदेखि तिहारसम्म हुने लामो स्कुल विदा र नयाँ लुगा तथा मिठा–मिठा खानेकुराको सम्झना मात्रले पनि पुलकित बनिरहेका थिए । तिनका अगाडि दशैंको पिङ...
कविता : बलात्कृत फूलकी छोरी
म बलात्कारी र बलात्कृत दुवैकी छोरी हुँ
मेरो रगतमा
बलात्कारी बाउको कालो शुक्रकिट
र बलात्कृत आमाको वैजनी डिम्ब
नाङ्गो आँखाले नदेखिने गरी पौडिरहेका छन् ।
म मेरी आमाको
स्वैच्छिक गर्भाधारणबाट जन्मिएकी हुइनँ
म मेरो बाउको
सन्तानप्रेमी चाहनाबाट पनि जन्मिएकी हुइनँ ।
मेरो बाउ...
‘पासवर्ड’ भदौ २७ मा रिलिज हुने
पोखरा, १९ जेठ – सन्नी लियोनीले अभिनय गरेको भनेर प्रचारित ‘पासवर्ड’को भाद्र २७ मा रिलिज हुने भएको छ। सिनेमाको बजेट अत्याधिक भएका कारण पनि राम्रो डेट हेरेर सिनेमाको प्रदर्शन मिति पक्का गरेको निर्माण पक्षले...
बुढो कल्कीको रुख
मध्ये शहरमा रहेको प्रगतिनगर चोकमा घटेको एउटा घटना थियो यो । घटनाको प्रकृतिले त्यसक्षेत्रको सुरक्षा प्रमुख इन्सपेक्टर हरिओम कार्कीको चेहेरामा स–साना पसिनाका थोपाको उपस्थिति प्रष्ट देख्न सकिन्थ्यो । उ गम्भीर मुद्रामा घटनास्थल वरपर आफ्ना...
कविता : म को हुँ ?
प्रश्न गर्छु
म को हुँ र तपाई को ?
बाटोमा हिडँ्दा गिजाउनु पर्ने !
म को हुँ र तपाई को ?
गाडीमा चढ्दा बेइजती सहनु पर्ने !
म को हुँ र तपाई को ?
घरको चार किल्लाभित्र कैदी बनी बस्नु...
कालीगण्डकी साहित्य कला पुरस्कार प्राज्ञ सुबेदीलाइ
स्याङ्जा,६ जेठ – भिरकोट नगरपालिका १ बयघारीमा स्याङ्जा साहित्य प्रतिष्ठान स्याङ्जाले स्रष्टा सम्मान तथा बिशेष रचना बाचन कार्यक्रम गरेको छ । भिरकोट नगरपालिकाको सहकार्यमा गरिएको कार्यक्रममा ३ जना साहित्यिक स्रष्टालाई सम्मान गर्नुका साथै दुई...
प्रेमिल पोखरा र आदर्शप्रेमी
हिमाल, ताल र सुन्दर परिवेश । के छैन पोखरामा ? सब थोक छ, यहाँ । अग्लिएको हिमाल हेर्दै प्रेमिकाको अंगालोमा बाँधिन सकिन्छ, तालमा ढल्पलिएको डुङ्गामथि प्रेमीको काखमा निदाउन सकिन्छ । भौतिक सुविधाको कुरै छाडौँ,...