शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

“आमा को हुन”

सृष्टि कै सुन्दर फूल हुन आमा सारा ब्रम्मण्ड का रचयिता हुन आमा सृष्टि कर्ता भगवान हुन आमा आदर्शकि प्रति मूर्ति हुन आमा निस्वार्थ माया, ममता कि धनि हुन आमा शहनशिलता कि प्रतिस्प हुन आमा परिवारको महान पात्र हुन आमा आफ्नो प्राण...

नाटक ‘बाकस’ मञ्चन जारी, दर्शक बढ्दै

पोखरा,१२ बैशाख – पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘बाकस’ मञ्चन जारी रहेको छ । पोखरा थिएटरको छैटौ प्रस्तुतीको रुपमा बैशाख ६ गतेबाट मञ्चन भइरहेका नाटक बैशाख २१ सम्म निरन्तर गन्र्धव नाटकघरमा...

अखिल फोर्सको एकल नृत्यको उपाधि कन्या क्याम्पसकी अन्जुलाई

पोखरा, ९ बैशाख – अनेरास्ववियु अखिल फोर्स पृथ्बी नारायण क्याम्पस कमिटीले नयाँबर्ष २०७६ को अवसरमा एकल नृत्य प्रतियोगितासहित शुभकामना आदनप्रदान कार्यक्रम हालै समपन्न गरेको छ । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य जगन्नाथ खतिवडाले विद्यार्थीलाई सिर्जनात्मक...

संस्कृतका ज्ञाता चन्द्रकान्त सांगीतिक गगनमा चम्कदै

म्याग्दी २८ चैत-एउटा व्यक्ति कति क्षेत्रमा पोख्त हुनसक्छ ? यस प्रश्नको ठ्याक्कै उत्तर नभेटिन सक्छ । सायद उत्तर नभेटिने भएकोले नै हुनसक्छ धेरै प्रतिभाभएको व्यक्तिलाई बहुमुखी प्रतिभाको धनी व्यक्ति भनेर भनिन्छ । बागलुङको कुडुले (फेदी)...

खसीले दिन्छ मसी, मसीले कोर्छ आकृति !

पोखरा, २६चैत – दक्षिण कोरियाली कु हुङ किम कसरी नेपाल छिरे ? कोरियन विश्वविद्यालयमा मास्टरी गर्ने किम किन तानिए त नेपालतिर ? कथा लामो कथा छ । मनमा बुद्ध र दिमागमा कलाकारिता भरिएका उनी...

तुलसी क्षेत्रीको “चामल चौलानी” सार्वजनिक

पोखरा,२५ चैत – पोखरालाई साङ्गीतिक कर्म थलो बनाएकी लोकदोहोरी गायिका तुलसा क्षेत्रीको नयाँ गीत “चामल चौलानी” सार्वजनिक भएको छ । ओम फाउण्डेशन नेपाल कास्कीद्वारा सोमबार अयोजित एक कार्यक्रममा उक्त गीतको म्युजिक भिडियोलाई लोकार्पण गरिएको...

प्रधानमन्त्री ओलीद्वारा महेश थापाको ‘मरिचिका’ विमोचन

काठमाडौं, २२ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको शुक्रवार विमोचन गरेका छन । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सो पुस्तक विमोचन गरेका हुन । आफैं अफ्ठ्यारो स्थितीमा भएका थापाले...

गुराँस र हिउँसंग खेल्दै ढोरपाटनको यात्रा

धेरै पटक सुनेको तर पुग्न नसकिएको यात्रामा जादै थियौ हामीहरु । विद्यार्थी हुदाँदेखि नै हरेकले सुनाउदै गर्दा पुगुँपुगुँ लाग्ने एउटा यात्रा हामी जननिर्वाचित भएपछि मात्रै जुर्यो । गण्डकी प्रदेशको महत्वपूर्ण सम्भावना वोकेको ढोरपाटनमा पुग्ने...

कविता : भो वसन्त, मलाई आमा नबनाऊ !

आरुका गुलाबी झुप्पाहरूमा बकाइनाका टुप्पाहरूमा हल्लिँदै, बत्तिँदै, आकासिँदै आयौ वसन्त फेरि तिमी ।   गुराँसका लालीमा मयलका डालीमा हाँस्दै, खेल्दै, रमाउँदै आयौ वसन्त फेरि तिमी ।   तिमी आउने बाटाहरूमा आँखा ओछ्याएकी म फुरुङ्ङ पर्दै तिम्लाई अँगाल्छु झुम्छु, चुम्छु, लहराउँछु तिमीमै हराउँछु ।   मदहोस तिमी ! रंगीन म ! अघिल्ला वर्षहरूझैं गर्भिणी हुन्छु खुसीले सगरमाथा छुन्छु ।   जेठको घाम ओढेर गर्भसितकी...

कथा : मेरी प्राप्ति

म समाचार पढेर स्तब्ध थिएँ। जिउ थरथर कामिरहेको थियो। निधारमा निस्किएको चिटचिट पसिना कन्चट हुँदै तल घाँटीसम्मै बगिरहेथ्यो। विस्तारै मेरो शरीर चिसो हुँदै गएको मैले महशुस गरिरहेको थिएँ। त्यही अनुहार, त्यही आँखा, अनि त्यही हिस्सी। ऊ त्यही...

-->