२०८० भदौ १२ गते विश्व हिन्दु महासंघले संस्कृतिविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधि दियो। सामाजिक सद्भाव र धार्मिक सद्भाव विषयक कार्यक्रममा दिइएको उक्त सम्मानलाई डा. जगमानले ७७ वर्षपछिको न्वारानका रूपमा अर्थ्याए। त्यसयता नेपाल प्रज्ञा...
पोखरा/ पाखुरीकोट गुरुङ समाजद्वारा आयोजित एक महिने कृष्ण चरित्र प्रशिक्षण मंगलवबार सम्पन्न भएको छ । समापन समारोहका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले कला, संस्कार र संस्कृतिको संरक्षणमा सामाजिक संस्थाको महत्वपूर्ण भूमिका...