शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

सिस्नुपानी देउसीमा राजनीतिक व्यंग्य: ओली र प्रचण्ड शेरबहादुर देउवाका ‘स्लिपिङ पार्टनर’ (भिडिओसहित)

काठमाडौं / नेपालीको दोस्रो ठूलो चाड तिहारकै एक अंग बनिसकेको छ, सिस्नुपानी नेपाल समूहको देउसीभैलो। बिहीबार साँझ उक्त समूहले यस वर्षको देउसी नेपाल प्रज्ञा प्रतिष्ठानको हालमा प्रस्तुत गरेको छ। विगत वर्षझैँ यसपालि पनि सिस्नुपानीले नेपाली...

तीन कविता: रहस्यमय रात

१) बाटो शून्य ठाउँमा एउटा बाटो बनाएँ बाटो न हो, त्यसलाई कुल्चेँ हिँडेँ गन्तव्यमा म पुगेँ कि पुगिनँ कुन्नि म आफैँ नै बाटो भइसकेको पाएँ । २) रहस्यमय रात ज्ञान जन्म्यो, रातको गर्भबाट रातकै गर्भबाट जन्म्यो उज्यालो यो रहस्यमय रात लामो अन्धकारमा तन्केर फेरि के जन्माउन खोज्दै छ अझै ? ३) माटो माटो...

चन्द्रागिरिमा यसरी पोखिए प्रधानमन्त्री ओलीका काव्यिक भावना…

तिहार बिदाको समयलाई सदुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्याह्न परिवारसहित चन्द्रागिरि डाँडोमा पुग्दा वातावरण थोरै घमाइलो थियो । वरिपरीका जङ्गललाई हुस्सुले नछोपे पनि मौसम छ्याङ्ग खुलेको भने थिएन । स्वदेशी र...

पूर्णबहादुरको सारङ्गी फिल्म हेरेपछि…

हलमा नेपाली फिल्म हेर्दा धेरै पटक म मौन भएको छु। मौन हुनुको कारण, ‘यति झुर फिल्म बनाएर पनि उत्कृष्ट भन्ने हिम्मत कसरी गर्छन् ?’ बिहीबार रिलिज भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ सकिँदा पनि म हलमा उसैगरी...

प्रतियोगितात्मक कविता गोष्ठीमा गोबिन्द सुवेदी प्रथम

बागलुङ/महाकवी लक्ष्मी प्रसाद देवकोटाको१ सय १६ औं जन्मजयन्ती मनाइएको छ । बिद्यामन्दिर पुस्तकालयले कविता गोष्ठी,प्रवचन र रचना बाचन गरेर दिवश मनाएको हो । लक्ष्मीपूजाको दिन जन्मेकोले देवकोटाको जन्मजयन्ती तिहारकै अबसरमा मनाइन्छ । दिवशको उद्घाटन गर्दै...

दीपक सापकोटाको उपन्यास ‘ठुटे’ सार्वजनिक

पोखरा/ युवा साहित्यकार दीपक सापकोटाको पहिलो उपन्यास ‘ठुटे’ बिहीबार पोखरामा लोकार्पण गरिएको छ । दीपशिखा साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे । सरुभक्तले लेखनमा सङ्ख्याभन्दा...

‘तरङ्ग’ कविता संग्रह : संक्षिप्त परिचय र संरचना पक्ष

भनिन्छ ‘जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि’ कवि शब्द आफैंमा पुर्ण हुन्छ । कवि अर्थात् स्रष्टा जन्मेको देश, बाँचेको समय र खाइखेली हुर्केको परिवेशबाट उसको सिर्जना अनुप्राणित हुन्छ । ऊ आफ्नो देश, काल र...

महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९६६ सालमा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन महाकवि देवकोटाको काठमाडौँको डिल्लीबजारमा जन्म भएको थियो । देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा,...

मध्यम वर्गलाई पछार्ने स्वाभिमानको कथा : सानो संसार

दसैँको मुखमा प्रदर्शनमा आएको भए पनि देशभरका अधिकांश भूभागलाई प्रभावित तुल्याउने गरी भएको भारी वर्षा र त्यसले निम्त्याएका बाढीका कारण सिद्धार्थ पुडासैनी निर्देशित नयाँ नेपाली सिनेमा ‘सानो संसार’ले हलभित्र राखिसकेको पाइला पछाडि तान्नुपरेको थियो।...

सृष्टिले पहिरिन् मिस पोखरा-२४ को ताज

पोखरा / काजीपोखरीकी सृष्टि खड्काले मिस पोखरा-२०२४ को ताज हात पारेकी छिन् । पोखरा काजीपोखरीकी सृष्टिले ११ औं संस्करणको मिस पोखराको ताज पहिरिएकी हुन् । उनलाई सन् २०१८ की मिस पोखरा सारा बजिमयले क्राउन...

-->