पोखरा/कविशिरोमणि लेखनाथ पौड्यालको जन्मथलोमा उनको पूर्णकदको शालिक अनावरण गरिएको छ । नेपाली साहित्यका अमर व्यक्ति पौड्यालको घरमा शालिक स्थापनासँगै स्मृति पार्कसमेत स्थापना गरिएको हो । शालिक अनावरणपश्चात बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पौडेयाल नेपाली...
बागलुङ/१७ औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा विद्यामन्दिर पुस्तकालय बागलुङले आयोजना गरेको बागलुङ नगरपालिकाका माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा नारायणस्थानस्थित गणेश माविका छात्रा सदिक्षा सुनार प्रथम भएकी छन् । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ विषयमा शुक्रबार...