आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मालिकाको गीत

बागलुङ कालिका तीजमा संगसंगै जाउँला मालिका मालढुंगामा काली तरी घुम्ती बाटो जाउँला बागलुङ काली मन्दिरमा वरदान मागौला शालिग्राम गुफा हुँदै पञ्चकोट पसौला केही छिन घुमेपछि कम्मर कसौंला बागलुङ कालिका तीजमा संगसंगै जाउँला मालिका धूप बत्ती फुलपाती बटुलेर सामा कारीकोट भूमे हुँदै जाम्ला मालिकामा सिद्वपीठ...

हनुमान नाँचलाई व्यवस्थित गर्न समितिहरु गठन

तस्बिर : राम बहादुर थापा बागलुङ/नौ वर्षपछि प्रदर्शन गर्न लागिएको हनुमान नाँचलाई व्यवस्थित गर्न विभिन्न समिति गठन गरिएको छ । हनुमान नाँच संरक्षण परिषद बागलुङले भदौ ११ गतेदेखि सदरमुकाम बागलुङ बजारमा प्रर्दशन गर्न लागेको नाँचलाई व्यवस्थित...

यस वर्षको तीजमा चन्द्रावतीका तीन कोशेली

पोखरा/ तीजको आगमनसँगै हरेक वर्ष नयाँ नयाँ तीजका गीतहरू कोशेली ल्याएकी गीतकार चन्द्रावती वाग्लेले यस वर्षका लागि तीनवटा तीजका गीत स्रोता र दर्शकमाझ ल्याएकी छन । बालेन र देशभक्ति शीर्षकका तीज गीत बजारमा आइसकेका छन्...

फिल्मका कुरा : रहरको जरा

मलाई लाग्छ, कुनै पनि पात्र, चरित्रले आफूले आफैंलाई व्यक्त गर्न अथवा कथाको मर्म-मर्कालाई न्यायोचितसँग अभिव्यक्त गर्न सबैभन्दा महत्त्वपूर्ण भूमिका, तिनीहरूले टेकिरहेको भूगोल र त्यहाँ बगिरहेको हावाले खेलेको हुन्छ, चाहे त्यो सिनेमामा होस् या उपन्यासमा। भूगोल...

लघुकथा : सुरक्षा

चोरको बिगबिगी छ । कोठामा श्रृतिक एक्लै छ र उसलाई बजार जानु छ । श्रृतिकले घरका अन्य कोठाको चालचुल बुझ्यो, कोही भएजस्तो लागेन । श्रृतिकले सोच्यो– ताल्चा लगाउँछु र जान्छु । नजिकै पुलिस चौकी पनि...

कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई

पोखरा/ पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठानलाई अक्षयकोषका लागि प्रदान गरेका छन् । ढकालले २११ औं भानुजयन्तीका अवसरमा यही असार २९ गते भानु वाङ्मय प्रतिष्ठानका अध्यक्ष सरुभक्तलाई १...

घरज्वाइँ : आखिर पुरुष कस्तो हुनुपर्छ ?

क्यूएफएक्स लगायत देशभरका हलहरूमा यतिबेला निर्देशक अनिल बुढा मगरको नयाँ नेपाली चलचित्र ‘घरज्वाइँ’ प्रदर्शन भइरहेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको यस फिल्ममा निर्देशक मगरले मगर संस्कृतिकै वरिपरि रहेर एउटा निश्चित संस्कृति र सीमित भूगोलको सीमा...

भानुभक्तको योगदानबारे चर्चा

बागलुङ/२ सय ११ औ भानुजयन्ती बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाईएको छ । धौलागिरी साहित्य प्रतिष्ठान, विद्यामन्दिर पुस्तकालय बागलुङ र सार्थक प्रकाशनले संयुक्त रुपमा कविता गोष्ठी, भानुचित्र लेखन र नेपाली साहित्यमा भानुभक्तले पुर्याएको योगदानबारे...

गुरिल्लाको बाटो

दुई हजार साठी साल चैत्र महिना सात । बेनी बजार सुनसान, भयो मसानघाट ।। बाल्यकालमा अत्याधिक सुनेको लोक गीतको टुक्का । उक्तm गितको सर्जक को थिए सम्झना छैन तर कुनै लोकसेवा परिक्षमा तत्कालीन विद्रोही माओवादी...

अनेसासको केन्द्रीय अध्यक्षमा सर्वज्ञ वाग्ले

पोखरा/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको २०२४–२६ का लागि सम्पन्न निर्वाचनमा सर्वज्ञ वाग्ले ८ सय ५९ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी विमला निरौलाले भने ५ सय ९५ मत...

-->