आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरामा पर्यटक बढाउन प्रकृति र संस्कृति महत्वपूर्णः मुख्यमन्त्री अधिकारी

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताएका छन । शनिबार गण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको तेस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रममा बोल्दै उनले त्यसका लागि साहित्य,...

गण्डकी प्रज्ञा–प्रतिष्ठानद्वारा ७ श्रष्टा सम्मानित हुने

पोखरा/ गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित ७ श्रष्टालाई गण्डकी प्रज्ञा–प्रतिष्ठानले सम्मान गर्ने भएको छ । प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गर्न लागेको हो । सम्मानितत्र हुनेमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका खगराज शर्मा, साहित्य...

डा. कालुको खोजीमा उपन्यास लोकार्पण

पोखरा/डा. कालु शर्मा सुवेदीको द्वितीय विश्व युद्धकालीन परिवेश केन्द्रित अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’ पोखरा आइपुगेको छ । पूर्वायण प्रकाशन असम भारतबाट प्रकाशित कृतिको शुक्रवार पोखरामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो । कृति लोकार्पण गर्दै वरिष्ठ साहित्यकार...

अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा

पोखरा/जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ वि सं २०६२ साल असारदेखि निरन्तर सञ्चालन गर्दै आएको पर्यटकीय साहित्यिक कार्यक्रम अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा सम्पन्न भएको छ । अक्षरयात्राका परिकल्पनाकार मध्येका एक...

मौलिकता जोगाउँदै नेपाली गीत, संगीतको संरक्षण र विकास गरिनुपर्छः प्रदेश प्रमुख भट्ट

पोखरा/गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्नेमा जोड दिएका छन । पोखरामा शनिवार आयोजित दोस्रो राष्ट्रिय संगीत अवार्डमा बोल्दै उनले मौलिक संस्कृति, संगीत र कला विश्वमाझ देशको...

तीन छोटा कविता

१. बिदाइ स्वीच अफ गर्न खोज्दा मोबाइलले पनि त एकफेर अनलक गरी माग्छ म निभ्नुअघि एक कसिलो अँगालो एक अविस्मरणीय मुस्कान एक भद्र शालीन चुम्बन दिएर मलाई अनलक गरेर पठाऊ । २. गल्ती घुम समय उल्टो घुम र लैजा मेरो विगतमा मलाई यौटा कुरा गर्नु छ ऊ राजी...

गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने

पोखरा/उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । बिहीबार प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा बसेको बैठकले कृति प्रकाशन गरिदिने निर्णय गरेको...

सरुभक्तलाई हेमराज पुरस्कार

पोखरा/हेमराज पहारी स्मृति पुरस्कार २०८० बाट साहित्यकार सरुभक्तलाई सम्मान गरिने भएको छ । पुरस्कार राशि नगद एक लाख र ताम्रपत्र छ । प्रतिभा छनोट समिति संयोजक पद्यराज ढकालले नेपाली साहित्यमा सरुभक्तको योगदानको कदर गर्दै पुरस्कार...

‘दिल रोएको बेला’मा लक्ष्मणको संगीत

बागलुङ/संगीतकार लक्ष्मण पोखरेलको संगीत रहेको ‘दिल रोएको बेला’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियो अविदित फाउन्डेसनले सार्वजनिक गरेको हो । यस गीतमा प्रसिद्ध गायक स्वरुपराज आचार्य र अन्जु पन्तले स्वर दिएका छन् ।...

अक्षरयात्रा ठुलाकोटमा

पोखरा/ गजल सन्ध्या र नवनित साहित्य सागरको आयोजनामा सन्चालन हुँदै आएको अक्षरयात्राको २०९ औ श्रृङखला पोखरा महानगरपालीका वडा न २८ ठुलाकोटमा सम्पन्न भएको छ । लायन्स क्लव अफ पोखरा कालीका भ्यु टाउनको स्थानिय समन्वयमा...

-->