आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मदनचन्द्रा साहित्य समाजसेवा पुरस्कार माकाजूलाई

पोखरा/ शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६, बाटुलेचौरद्वारा सञ्चालित मदन–चन्द्रा साहित्य समाजसेवा पुरस्कार साहित्यकार तथा समाजसेवी रविन्द्र माकाजूलाई अर्पण गरिने भएको छ । माकाजूका विविध विधाका छ दर्जन बढी कृति प्रकाशित छन् । २५ हजार राशिसहितको...

गण्डकी प्रज्ञा–प्रतिष्ठानको सतप्रतिशत कार्य प्रगति, थपियो बजेट

पोखरा/ गण्डकी प्रज्ञा–प्रतिष्ठानले चालु आर्थिक वर्ष ०८०/०८१ मा तय गरेका सबै कार्यक्रम सम्पन्न गरेको दावी गरेको छ । यसरी सम्पन्न कार्यक्रमको असार २१ र २२ गते प्राज्ञ सभाको सातौं पूर्ण बैठक मार्फत समीक्षा गरिएको...

बागलुङमा ९ वर्षपछि हनुमान नाँच देखाइदै

तस्बिर गुगलबाट बागलुङ/जिल्लामा ९ बर्षपछि हनुमान नाँच देखाइने भएको छ । तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान नाँचको संरक्षणका लागि भदौ ११ गतेदेखि बढिमा ६ महिनासम्म प्रदर्शन गरिने भएको हो । अन्य...

रविलाल अधिकारीको सम्झनामा कविता प्रतियोगिता

पोखरा/साहित्यकार प्रा. डा. रविलाल अधिकारीको ८० औँ जन्मजयन्तीमा राष्ट्रिय जनसांस्कृतिक महासंघ गण्डकी प्रदेश समितिले खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ । अधिकारी महासंघको संस्थापक केन्द्रीय सदस्य थिए । प्रतियोगितामा कास्कीका संयोग बस्याल प्रथम भएका छन्...

बागलुङ कारागारमा सञ्चालित ओशो योग साधनाको अनुभव

संयोगको कुरा दोश्रोपटक बागलुङमा सेवारत रहने मौका मिल्यो । प्रमुख जिल्ला अधिकारीको रुपमा बागलुङमा कार्यारम्भ गरेको एकमहिनाभित्र सम्भव भएका केही सिर्जनात्मक काममध्ये एउटा सुनाउनयोग्य काम भनेको जिल्ला कारागार बागलुङमा रहेका १६० कैदी बन्दीमध्ये सबैजसो...

कथाः प्रिय मिता

बाहिर कुकुर भुकेको आवाज आइरहेको थियो । शयनकक्षमा मधुरो बत्ती बलेको थियो । काठको अलमारी, अलमारीछेउमा ओछ्यानले सजिएको बक्सपलङ, भुइँमा ओछ्याइएको गलैँचा । भित्तामा टाँसिएका धानका बाला लहलहाएको र समुद्रछेउका नरिवलका रुखहरूको तस्बिरले शयनकक्षको...

सहरको दरबारभन्दा गाउँकै ढड्यान प्यारो

मानिस विभिन्न ठाउँ घुम्छ। कर्म गर्छ। मनोरञ्जनमा हराउँछ। साथीभाइ बनाउँछ। अध्ययन गरी डिग्री हासिल गर्छ। प्रशस्त पैसा कमाउँछ। सहरमा सुनको छानो हालेर आलिसान महल ठड्याउँछ र आफूलाई सम्पन्न देखाउँछ। तर उसलाई यी चिजभन्दा आफू...

प्रेम कहानी: एक लेस्बियन जोडीको प्रेमिल संघर्ष

प्रायः प्रेम कहानीमा एउटा केटा हुन्छ, एउटी केटी हुन्छे। यो परम्परागत परिभाषा मात्र हो। आज प्रत्येक व्यक्तिले आफ्नो प्रेम कहानी आफैं बनाउँछन्। समाजले तोकिदिएको सीमामा मात्र प्रेम बस्दैन। दुई महिलाको प्रेम कहानीमा पनि जीवनको बहार...

नेपाली सिनेमाको सूत्र भत्काएको कथा लुटपछि ‘फर्की फर्की’

यतिबेला क्यूएफएक्स लगायत देशभरका हलहरूमा सुयोग गुरुङ लिखित एवं निर्देशित फिल्म ‘फर्की फर्की’ प्रदर्शनरत छ। प्रायः नेपाली कमर्सियल सिनेमामा एकै किसिमका कथा थोरै मोडिएर फर्की फर्की हलमा आउने गरेका छन्। तर, यसपटक भने निर्देशक...

स्वर्गीय विनोद गौचनको शालिक बन्ने, निशुल्क जग्गादान

पोखरा/ समाजसेवी चिनबहादुर केसीले कविता गाउँ लुम्लेका परिकल्पनाकार विनोद गौचनको शालिक निर्माणका लागि जग्गादान गरेका छन् । अन्नपूर्ण गाउँपालिका–६ लुम्ले छेउघर चौतारामुनिको जग्गा दान गरेका हुन् । वडा नं. ६ का वडा अध्यक्ष एकदेव देवकोटाले...

-->