आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरामा विश्व रंगमञ्च दिवसमा कविता मञ्चन

पोखरा/पोखरामा विश्व रंगमञ्च दिवस कविता मञ्चन कार्यक्रम गरेर मनाइएको छ । पोखरा थिएटरको आयोजनामा भएको ‘रंगमञ्चमा कविता’ कार्यक्रममा कवि राजु स्याङ्तानका तीन कविता मञ्चन गरिएको हो । नारायण न्यौपानेको परिकल्पना र निर्देशनमा भएको मञ्चन...

फिल्म समिक्षा: ‘महाजात्रा’ को बरालिएको यात्रा !

राजनीतिक विषयको प्रस्तुतीकरण अभाव र अपराधको मूलकथासँग स्वाभाविक रूपमा नजोडिंदा महाजात्रा अघिल्ला दुई संस्करणको तुलनामा कमजोर बनेको छ। अभावबाट लालच हुँदै अपराधसम्मको यात्रा। यही आमकथालाई भावुक र हास्य पटकथाले विशेष देखाएर जात्रा र जात्रैजात्राबाट दर्शक...

काठेखोला अध्यक्ष कप प्रतियोगिता चैत २८ गतेदेखि हुने

बागलुङ /  गाउँपालिका भित्रका खेलकुद, कला र साहित्यमा प्रतिभा पहिचान गर्न काठेखोला गाउँपालिकाले चैत २८ देखि अध्यक्ष कप प्रतियोगिता गर्ने भएको छ। दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप प्रतियोगितामा खेलकुद, साहित्य एवं सांगितिक प्रतियोगिता हुने...

समता काव्य सन्ध्याको ३६७ औं शृङ्खला

पोखरा/पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३६७ औं शृङ्खला पोखरामा सम्पन्न भयो । काव्य सन्ध्यामा परिवारकीआजीवन सदस्य कार्यक्रमका अतिथिकवि केशु शर्माले ‘पचासको दशकमा आँफुले समता पहिलो पटक...

पोखरेली युवा सांस्कृतिक परिवारलाई श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

पोखरा / भैरव सांस्कृतिक संरक्षण समिति पोखराले यस वर्षको श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार–२०८० पोखरेली युवा सांस्कृतिक परिवारलाई प्रदान गरको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद १ लाख १ रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित...

¥यान्डममा आइपुग्यो ‘नदीको राजमार्ग’

पोखरा / साहित्यकार दीपक समीपको लघुकथा सङ्ग्रह ‘नदीको राजमार्ग’ को शनिवार पोखरामा परिचर्चा गरिएको छ । ¥यान्डम रिडर्स सोसाइटीले आफ्नो १०५ औँ शृङ्खलामा समीपको नदीको राजमार्गमाथि साहित्यकार जनार्दन दाहालको अवधारणापत्रसहित परिचर्चा गरेको हो । कृतिको...

गायिका एलिनाको कार्यक्रम बहिष्कार गर्ने ध्वनी व्यवस्थापकको निर्णय

पोखरा / ध्वनी व्यवस्थापनको काम गर्दै आएका व्यवसायीहरुले गायिका एलिना चौहानको कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन् । यही फागुन २० गते पर्वतको कुश्मामा आयोजितन कार्यक्रमको दौरान गायिका एलिनाले साउण्ड इन्जिनियर, टेक्निसियनमाथि अभद्र व्यवहार...

तिमीसँगको त्यो अन्तिम भेट !

उसलाई न चिनेको, न बुझेको, न त देखेको नै थिएँ। तर उसलाई  नदेखी, नबुझी यस्तो लाग्यो कि सायद हाम्रो अघिल्लो जन्मको केही सम्बन्ध छ। मलाई लाग्यो कि उसलाई मैले नजिकबाट चिनेकी छु, जानेकी छु। ऊसँग भेट भयो भने...

नाटक ‘रिफण्ड’ को पब्लिक शो शनिबारबाट

पोखरा / ‘बुकिङ शो’ मार्फत पोखरामा मञ्चन भैरहेको नाटक ‘रिफण्ड’ शनिबारबाट ‘पब्लिक शो’ मार्फत मञ्चन हुने भएको छ । फागुन १४ गतेबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भैरहेको नाटक फागुन २८ गतेसम्म मञ्चन हुनेछ...

मेयरको मानमर्दन ! धनराज भन्छन्: ‘मसँग लोभ छैन। डर छैन’

पोखरा / ‘युद्धको बेला वीरगति प्राप्त गरेको खबरले परिवारलाई गौरव महसुस गराउँदैन । चिठीका प्रत्येक शब्द गोलीसमान हुने रहेछ’ चित्रकार झविन्द्र गुरुङले यो भनाइसहित पोखरामा भएको प्रादेशिक ललितकला प्रदर्शनीमा खाममा गोलीलाई राखेर रातो डोरीले...

-->