आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘उदाहरणीय व्यक्तित्व पं.ऋषिकेशव’ पुस्तक बिमोचन

पोखरा / रविन्द्र माकाजुुद्वारा लिखित दीपक बाटाजुुद्वारा प्रकाशित पं.ऋषिकेशव पराजुलीको जीवनीमा आधारित ‘उदाहरणीय व्यक्तित्व पं.ऋषिकेशव’ नामक पुस्तक विमोचन गरिएको छ । राष्ट्रिय मा.वि.को हिरक जयन्तीका अवसरमा एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका...

पत्रकार हुम, एसियाड एरिका तमुसहित स्रष्टाहरु सम्मानित

पोखरा / उच्च शिक्षा हाम्रो लक्ष्य नारासहित क्रियाशिल तमु सांस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रमसम्पन्न भएको छ । गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वकृषिमन्त्री वेदबहादुर तमु (श्याम)को प्रमुख आतिथ्यतामा सम्पन्न...

खुसी हुन पैसा चाहिँदैन

खुसी मान्छेको मात्र होइन प्रााण्ीको पनि खोज हो । खुसी हुने तरिका फरकफरक हुन्छन् । जिन्दगीभर हामी जे कर्म गर्छौं त्यो खुसी नै खोजिरहेका हुन्छौं । कहाँनेर हामी चुक्यौं भने त्यो खुसी के हो...

विद्यार्थीको क्षमता विकासमा योग

विद्यार्थी वर्गको क्षमता विकासमा योगले के काम गर्छ रु हाम्रो प्राय सबैको हातमा मोबाइल, ल्यापटप, कम्प्युटर हुन्छ । मोबाइल र ल्यापटपले काम गर्दा एकैसाथ ४ वटा कुरा प्रोसेस हुन्छ । हार्डवेयर, सफ्टवेयर, इलेक्टिसिटी र...

एभ्रिथिङ द लाइट टचेजबारे चर्चा

पोखरा/ ११ औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा ‘एभ्रिथिङ द लाइट टचेज’ उपन्यासबारे चर्चा भएको छ । फेस्टिभलका लागि पोखरा आइपुगेकी पुस्तक लेखिका जेनिस प्यारियट ले पुस्तक लेखनले जीवनमा परिवर्तन ल्याउने सुनाइन् । ‘पुस्तक लेख्दा कसैको...

‘बुद्ध मार्गदर्शक हुन्, भगवान् होइनन्’

पोखरा / बुद्ध : भगवान् कि दार्शनिक ? यो प्रश्नको उत्तरसँग व्यक्तिको आस्था र विश्वास जोडिएको हुन्छ । ‘बुद्धकालीन समाज’ पुस्तकका लेखक उमाकान्त पौड्याल बुद्ध भगवान् नभइ मार्गदर्शक भएको बताउँछन् । ‘बुद्ध तपाईं हामीलाई सही बाटो...

नेपालमा कहिले आए मान्छे ?

पोखरा/ नेपालमा अहिले मुख्यगरी २ भाषालाई मूल भाषाको रुपमा लिइन्छः भोटबर्मेली भाषा र भारोपेली भाषा । तर, लामो समयदेखि भारतीय उपमहाद्विपका भाषा, संस्कृति, आनुवांशितामाथि अध्ययन गरिरहेका नेदरल्यान्ड्सका जर्ज भ्यान ड्रिम भन्छन्, ‘नेपालमा तेस्रो पनि भाषा...

महतन्त्रमा मह जोडी: सफलता काढ्दै फुर्सद छैन, कुरा किन काट्नु !

पोखरा / कलाकारितामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी नयाँ होइन । उनीहरूको जोडी ४४ वर्षदेखिको हो । शालीन, भद्र स्वभावका मदनकृष्ण र चञ्चले स्वभावको हरिवंशको जोडीलाई दर्शकले मह जोडी उपमा दिएका छन् । तिनै...

पोखरामा लिटरेचर फेस्टिभल सुरु

पोखरा / पोखरामा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार फेस्टिभलको उद्घाटन गरे । फेस्टिभलको उद्घाटनमा मुख्यमन्त्री पाण्डेले साहित्य र राजनीति दुवै नै...

दीपक समीपको नदीको राजमार्ग गृह विमोचन

पोखरा/ साहित्यकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’ शनिवार पोखरामा गृह विमोचन गरिएको छ । आयोजक पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचनलगायतले कृतिको विमोचन गरे...

-->