आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

केशवराज क्षेत्रीका केही मुक्तकहरु

१.केही समय केही पल आउ कुरा गरौँ तडपाएर कहीँ पनि नजाउ कुरा गरौँ दुख ,पीडा, तनाव मानव सबैलाई पर्छ हामी पनि आफ्नै संसारमा रमाउ कुरा गरौँ । २. पैसाबिना पाउँदैन जहर स्वार्थी छ सान्वना दिन आउनेको लहर स्वार्थी छ भविष्य...

जव मञ्चमा “झरनाको चिसो पानी” गुञ्जीन थाल्यो

झरनाको चिसो पानी….. सुकेर जाँदैन्, रोकेर रोकिँदैन–२्, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी… झरनाको चीसो पानी…….. बागलुङको जैमिनी नगरपालिकामा चलिरहेको जैमिनी महोत्सवको चौथो दिन माघ ३ गते बुधबार । सहारा खेलमैदानमा भरिभराउ दर्शकको अगाडि उभिएर गायक जीवन...

ढोरपाटन : कठिनाइमा हाँस्दै बाँच्न सिकाउने सुन्दर फिल्म

काठमाडौं / ठिहिर्‍याउने चिसो र वरिपरिको पातलो बस्तीमा बस्दा कस्तो हुन्छ भनेर कहिल्यै सोच्नुभएको छ ? घुँडासम्मै गाडिने बाक्लो हिउँमा फस्दा तपाईंलाई मद्दत गर्न कोही आएन भने के गर्नुहुन्छ ? यी कुरामा कौतुहलता छ भने...

उस्तै जाँगर, उस्तै मीठो स्वर

म्याग्दी/ सदरमुकाम बेनीमा आइतबारदेखि सुरु भएको माघेसङ्क्रान्ति मेलाको उद्घाटन समारोहमा चर्चित लोकगायक खड्क गर्बुजाले म्याग्दी जिल्लाको लोपउन्मुख मौरीबाजामा पहिलो प्रस्तुती दिए । दोस्रो प्रस्तुतीको हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायालाई प्रस्तुत गरे । म्याग्दीको धवलागिरी...

पोखरामा कन्दरा उत्सव !

पोखरा/ २०५० सालको सेरोफेरो । पोखराको मालेपाटनस्थित बाराही स्कूलको कक्षा कोठामा गुन्गुनाउँदै गरेको एउटा किशोर अनि डेक्स ठटाएर साथ दिँदै गरेको साथी । अहिले कता होलान् ,के गर्दै होलान् र कस्ता भए होलान् ? यी...

कविशिरोमणिको १४० औं जन्मजयन्तीमा कविता प्रतियोगिता

कास्की/कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जन्मजयन्तीको अवसरमा उनको जन्मस्थल पोखरा–२७ अर्चलेमा स्थानीय जनएकता युवा क्लबले राखेको कविता प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी एलिसा मिश्रले प्रथम स्थान हासिल गरिन् । प्रतियोगितामा जनप्रकाश माविकी आशा परियारले द्धितीय,न्यू एरा...

जागिरको भोको जब अन्तर्वार्तामा फेल भए !

राजुका लागि काठमाडौं एउटा सपनाको कथा जस्तै थियो। जहाँ मान्छेहरू गाडीमा हिँड्छन् अरे, घरमाथि घर उकास्छन् अरे। रंगीचंगी झिलीमिली हुन्छ अरे। सायद राजुको क्षितिज भित्रै पर्दैन्थे यी कुरा किनकि बत्ती र गाडी नै नपुगेको र दुर्गम...

बागलुङका दन्ते कथाको लिखित दस्तावेज

बागलुङ/ हाम्रो समाजमा प्रसस्त दन्ते कथाहरु छन् । ती कथाहरु जसले सम्झेर बतायो त्यतिमै सिमित हुने गथ्र्यो । पछिल्लो समय बागलुङका कतिपय दन्ते कथाहरु पुस्तक आकारमा प्रकाशित भएको छ । तीन सय बर्षअघि बसाइ सरेर...

लेखनाथ महोत्सवको पुर्वसन्ध्यामा कविता वाचन

पोखरा / लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि भन्ने मुल नाराका साथ यहि पुस ५ गतेदेखी १६ गतेसम्म लेखनाथमा आयोजना हुने १९ औं संस्करणको लेखनाथ महोत्सवको पुुर्वसन्ध्यामा कविता वाचन गरिएको छ । सोमबार संघको...

लैंगिक हिंसाबारे सडक नाटक प्रदर्शन

बागलुङ/लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन आइतबार काठेखोला गाउँपालिकाले विद्यालय स्तरीय सडक नाकटक प्रतियोगिता सम्पन्न गरेको छ । नाटक मार्फत विद्यार्थि र समुदायस्तरमा सचेतना अभिबृद्धिका लागि विद्यालय स्तरीय सडक नाटक प्रतियोगिता आयोजना...

-->