आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

पोखरा/ साहित्यकार उषा शेरचन राष्ट्रिय मुक्तक पुरस्कार २०८० बाट पुरस्कृत भएकी छन् । मुक्तक मञ्च, केन्द्रीय समिति, पोखराद्वारा शनिवार पोखरामा आयोजित कार्यक्रममा शेरचनलाई ३३ हजार ३३३ रुपैयाँ तथा ताम्रपत्रसहितको पुरस्कार प्रदान गरिएको हो । उनलाई...

पोखरामा रातो मच्छिन्द्रनाथ र भोटेजात्राको ऐतिहासिक फोटो हेर्ने समय थपियो

पोखरा / अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा भइरहेको रातो मच्छिन्द्रनाथ र भोटेजात्राको ऐतिहासिक तस्वीर प्रर्दशनीमा गर्न एक हप्ता समय थपिएको छ । फोटो प्रदर्शनी अवलोकनकर्ताले अभिरुचि देखाएकाले समय थपिएको संग्रहालय कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिइन्...

पोखरामा कखराको चर्चा

पोखरा/ ¥यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा गरेको छ । साहित्यकार हरिहर तिमिल्सिनाको शैक्षिक उपन्यास ‘कखरा’ माथि परिचर्चा गर्दै सोसाइटीकै पुस्तक छनोट समितिकी सदस्य हसिना बस्नेतले उपन्यास शिक्षक, विद्यार्थी र अभिभावकले पढ्नैपर्ने कृति...

शब्दशक्ति उत्सवको एघारौं वर्ष

पोखरा/ नेपाल लिटरचेर फेस्टिभलको एघारौं संस्करण आउँदो फागुन ३ देखि ७ गतेसम्म बाराहीघाट, लेकसाइड पोखरामा आयोजना हुने भएको छ । फेस्टिभलको प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ । फेस्टिभलका अघिल्ला संस्करण झैं...

कुमार बस्नेत र राजन कार्कीलाई सम्मान

पोखरा/ कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेत र लोक गायक राजन कार्कीलाई सम्मान अर्पण गर्ने भएको छ । प्रतिष्ठानले लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको १३ औं स्मृति दिवसको...

मुर्झायो टिकमा मुक्तक कार्यक्रम

पोखरा/ ‘सिर्जनाको मूल्य हुन्छ’ भन्ने मान्यतामा टेकेर ४५ वर्षअघि पोखरामा सुरु गरिएको टिकटमा मुक्तक कार्यक्रमको पुनरावृत्ति भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले शनिबार १० वर्षपछि पुनः टिकटमा मुक्तक कार्यक्रमको पुनः आयोजना गरेको हो...

डा.सरिता भन्छिन् : बिरामी सबै आफन्त

एक महिलाको पेटको क्यान्सरको शल्यक्रिया गरेँ। उनले तस्बिर खिचिदिन निकै कर गरिन्। मैले खिचेँ पछि जिज्ञासा राखेँ। उनले जवाफ फर्काइन्,  ‘सासू–ससुराले गर्भ रहेको भन्नुभएको छ। मासुको डल्लोको कारण पेट फुलेको हो भन्ने थाहा छैन।...

साहित्यकार सरुभक्तलाई ५१ हजारको भीमदर्शन मुक्तक पुरस्कार

पोखरा / नेपाल मुक्तक प्रतिष्ठान, काठमाडाैंले मुक्तक दिवसको अवसर पारेर प्रसिद्ध साहित्यकार सरुभक्तलाई ५१ हजार रुपैयाँको भीमदर्शन मुक्तक पुरस्कार प्रदान गरेकाे छ। यस्तै २०७९ सालभरिमा प्रकाशित नेपाली मुक्तककृतिमध्ये उत्कृष्ट ठहरिएको अनुराधा ढकालको आरब्धलाई ३१ हजार...

मिस तामाङ पोखराको ग्राण्ड फिनाले आज

पोखरा/ मञ्जुश्री संवत २८६० औं सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखराको ग्राण्ड फिनाले भोलि ( शनिबार) पोखराको पोखरा सभागृहमा हुने भएको छ । प्रतियोगितामा देशभरबाट १० जना तामाङ...

धनिरामको गोरू मंचन हुँदै

पोखरा/ पद्मा प्रेम थिएटरको प्रस्तुतिमा माघ १८ देखि २७ सम्म धनिरामको गोरू मंचन हुने भएको छ । पोखरा थिएटरमा १० दिनमा १२ सो मंचन हुने तयारी गरिएको पत्रकार सम्मेलनमार्फत् सोमबार जानकारी गराइएको छ । प्रत्येक...

-->