आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

शोभाकर बरालद्वारा लिखित पौराणिक आदर्श नारीहरू लोकार्पण

पोखरा/शोभाकर बरालद्वारा लिखित ‘पौराणिक आदर्श नारीहरू’ शीर्षकको पौराणिक आख्यान पुस्तक आज लोकार्पण गरिएको छ । स्रष्टा समाज पुुम्दीभुुम्दीको आयोजना एवम् लिलावती अध्ययन प्रतिष्ठान, पोखरा–२२ को संयोजनमा आज पुम्दीभुम्दीस्थित सक्रिय महिला विकास बचत तथा ऋण सहकारी...

सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान

पोखरा/ गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान २०८१ प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको बिहीबार पोखरामा आयोजित चौथो साधारण सभाका अवसरमा सरूलाई नगद ५ हजार ५५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान प्रदान...

र्यान्डमले गर्यो सुधीरका दुई कृतिमाथि विमर्श

पोखरा/र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा लेखक सुधीर शर्माका दुई कृतिमाथि विमर्श गरेको छ । शर्माका हालै प्रकाशित ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’ नामक कृतिमाथि विमर्श गरिएको हो । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा...

‘मिलन समीर र मिलन समीरहरु’ लाई वर्ष पुस्तक पुरस्कार

स्याङ्जा/नारी स्रष्टा समाजद्वारा हरेक वर्ष नेपाली भाषामा नेपालभरिबाट प्रकाशित भएका विभिन्न विधाकेन्द्रित साहित्यिक पुस्तकहरुमध्ये नारी स्रष्टा समाजलाई प्राप्त भएका पुस्तकहरुमध्येबाट छनौट गरिएको उत्कृष्ट पुस्तकलाई प्रदान गरिने प्रभुभक्त– छोरीनानी वर्ष पुस्तक पुरस्कार– २०८० पहिलोपटक युवाकवि...

पीआरवालासंग त मरेनि बिहे गर्दिंन

मंसिरको महिना थियो। चारैतिर बिहेको चहलपहल देखिन्थ्यो। मेरो छिमेकीकी छोरीको पनि लगन जुरेछ क्यारे,महिनौंदेखि सबैजना लागिपरेका थिए। ऊ मभन्दा उमेरमा अलि कान्छी नै थिई।कहिलेकाहीँ घरमा भन्थेँ पनि ‘सिम्रनलाई अन्माउन कति हतार गरेका है मामु।’ ‘तँ जस्तै हुन्छन् त...

एउटा मायी नगरमा पुरानो साथी

जब कहीं मेरो लेखनको प्रसङ्ग उठ्छ मलाई सुदूर अतीतमा आफ्नो किशोर वयको याद आउँछ। अझ बढी त्यो साथीको सम्झना आउँछ जो दाङ जिल्लाको पश्चिमतिर पर्ने एक गाउँमा मसँगसँगै हुर्किंदै थियो। प्रकृतिको काखमा खेलिरहेको त्यो गाउँले...

कथाः न्याय

समय घर्कंदै गयो । ऊ एक अनाम कामदार थियो र हो पनि । उसको परिचय दिइरहनुपर्छ वा पर्दैन त्यो यहाँ सरोकारको विषय होइन । तर, उसलाई भित्री आक्रोश यो थियो, यति मिहिनेत गरेर पनि...

कविताः निलो परेवा

माटोको प्रसव पीडासँगै बुद्धको आँखाबाट निस्किएर शालिग्रामको जलमा नुहाउँदै पखेटा फिजाउँदै भुरुरु उड्यो एउटा निलो परेवा हाम्रै झुन्डको परेवा एउटै रङ, एउटै ढंग एउटै चारा खाने धुलो खेलीखेली माटो बिछ्याउने, माटो नै ओढ्ने माटो नै बसाउने एउटा निलो परेवा शिरमा निलो शिरपोश ढल्काउँदै मुटुमा रातो रगत...

लोकदोहोरी गीत प्रतिष्ठानबाट मन क्षेत्री र नन्दमाया दुरा सम्मानित

पोखरा/ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्री र लमजुङे ठाडोभाका गायिका नन्दमाया दुरालाई नगदसहित सम्मान गरेको छ । प्रतिष्ठानको छैटौं वार्षिक साधारणका अवसरमा क्षेत्रीलाई स्वर्गीय...

कवि नन्दलालको ‘मनका तरङ्ग’ भाग ३ लोकार्पण

पोखरा/कवि नन्दलाल बरालको पुस्तक मनका तरङ्ग भाग ३ लोकार्पण गरिएको छ । स्रष्टा समाज पुम्दीभुम्दीको आयोजनामा कवि बरालद्वारा लिखित पुस्तक लोकार्पण गरिएको हो । सिएड अध्ययन गरेका बराल बाल्यकालमै कविता कोर्न थालेका थिए । विद्यालयमा...

-->