काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले कलाकार राष्ट्रको गहना भएकाले उनीहरुको सम्मान गर्नुपर्ने वताएका छन् । धौलागिरी सांस्कृतिक समितिले शनिवार काठमाडौंमा आयोजना गरेको धौलागिरी संगीत उत्सव तथा स्रष्टा सम्मान कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले...