आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अरु देशलाई भेट्टाउन दोहोरो गतिमा दौडनुपर्छ : डा. वाग्ले

पोखरा/ अर्थशास्त्री डा. अच्युत वाग्लेले आउँदो दशकमा नेपाल अहिलेभन्दा समृद्ध र गौरवशाली हुने बताएका छन् । ‘सरल रेखाको परिकल्पनामा अबको एक दशकपछिको नेपाल निःसन्देह आशावादी छ । यो मुलुक अहिलेभन्दा धेरै समृद्धिशाली र गौरवशाली हुनेछ’,उनले...

ढोकाहरु

मनखुशी ढोका खोल्नु र बन्द गर्नुमा पनि चरम आनन्द थियो, शक्तिशाली छु भन्ने मीठो भ्रम पनि । जबजब म ढोका खोल्थें, भ¥याङछेउको झ्यालको प्रतिबिम्ब नजिकैको ऐनामा देखिन्थ्यो । हरेक साँझ जिजुआमाले अगाडिको ढोकामा ताल्चा लगाउँथिन्।...

सिर्जना: देश बाहिर र देश भित्र

एक एक गरि देश बाहिर गइरहेछन् देशभित्र भएका सबै कुराहरु..।. जहाज चढेर दिनहुँ गइरहेछन् लाखौं युवाहरू खाेज्दै सुन्दर भविस्य देशबाट बाहिर । रातारात निन्द्रा मै जान्छ सिमानाकाे भुमि देश छाेडेर छिमेककाे हुन । एउटा आउँछ र लैजान्छ साेझा चेलीहरुलाई बम्बैका कालाे कुठिहरुमा । नदि जान्छन् ,...

नेपाल लिटरेचर फेस्टिभलमा गगन थापा आउँदै

पोखरा/ पोखरा । पोखरामा आयोजना हुने दशौं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा यस वर्ष कांग्रेस महामन्त्री गगन थापा आउने भएका छन् । फेस्टिभलका दुई सत्रमा उनी वक्ताका रुपमा रहने आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ । महामन्त्री...

‘परपर छु’ को कथा मेरो आफ्नै भोगाई हो: प्रकाश सपुत

प्रकाश सानै थिए। उनले समाजलाई गहिरोसँग बुझ्न भ्याएकै थिएनन्। समाजका विविध व्यवस्थाबारे त झन् कसरी बुझुन्। एकदिन एउटै कक्षामा पढ्ने दिदी (माइलो बुबाकी छोरी) स्कुल आइनन्। त्यही दिन दिदीको पहिलो रजस्वला सुरु भएछ। उनलाई...

भूपीकाब्य पुरस्कार उषालाई

पोखरा/ यस वर्षको भूपी काब्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ । कवि भूपी शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित तथा सेवा समिति पोखराद्धारा प्रदान गर्ने यसवर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिने...

कथा : असान्दर्भिक

आधा रात बितिसक्यो । मानबहादुर आज पनि निदाउन सकेन । अनिद्रा र अतीतको सम्झना पाको उमेरका मानिसका अभिन्न मित्र हुन् । मानबहादुरलाई रात्रिको नीरवतामा अतीतको यात्रा गर्न बडो रमाइलो लाग्छ । पुराना कुराको सम्झनाको...

मंसिर २४ गते जिफान साँझ

गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) ले आगामी मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गर्ने भएको छ ।संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलन गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागिएको हो । जिफानका...

आफ्नो बारेमा आएको समाचार झुटा र कपोलकल्पित : गायक दूतराज

पोखरा/गायक प्रकाश दूतराजले आफ्नो बारेमा भ्रमणपूर्ण, र अतिरन्जित शीर्षक राखेर समाचार बनाइएको जिकिर गरेका छन् । दीपावलीको अवसरमा अष्ट्रेलियाका विभिन्न सहरमा आयोजित सांगितिका कार्यक्रममा सहभागी हुन पुगेका गायक दुतराजले आत्महत्याको प्रयास गरेको भन्ने खबर...

खण्डहर बन्दै गरेको मेरो देश !

मान्छे विनाको घरैघरले घेरिएको शहर बनेको देश मान्छे विनाका घरहरु खण्डहर बन्दै गरेको मेरो देश। पहाड र विकट ठाउँहरु मात्र होइन, शहरहरु समेत घरैघरको खण्डहर बन्दै गरेको देश। अपनत्व, आत्मीयता, आत्मनिर्भरता र इमानदारिताबाट टाढिंदै गरेका मनहरुको देश।। प्राकृतिक मान्छे...

-->