आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लोकदोहोरी गण्डकी अध्यक्षमा पूर्ण, सीता र राजनको आकांक्षा

पोखरा /राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको नयाँ नेतृत्वको लागि दौडधूप सुरु भएको छ । प्रतिष्ठान गण्डकीको दोस्रो अधिवेशनको मिति माघ १६ गतेलाई तोकिएपछि आकांक्षीहरु छलफल र भेटघाटमा व्यस्त हुन थालेका छन्...

सिम्पलको ‘जहाँ तिमी अनि म’

गायिका, अभिनेत्री एवं निर्देशक सिम्पल खरेलको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘जहाँ तिमी अनि म’ सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द विष्णुबावु देवकोटाको छ भने संगीत लोकप्रिय संगीतकार टिका दाहालले दिएका छन्। गीतलाई...

ओशोका केही कथाहरु

ओशो अर्थात् रजनीश (चन्द्रमोहन जैन ) आधुनिक कालखण्डका विश्वप्रसिद्ध महान विदुषक हुन् । ओशोलाई भगवान भन्नेहरुको कमी छैन । नेपालमा पनि ओशोका कयौंन ध्यान शिविर छन् । ११ जनवरी १९३१ मा जन्मेका ओशोले १९९०...

निराको निधनमा कलाकारको श्रद्धाञ्जली

पर्वत / कलाकार प्रकाश सपूत गत माघ दुई गते म्याग्दी आउने तय भएको थियो । म्याग्दी सदरमुकाम बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा दुई गते उनले आफ्नो प्रस्तुति दिने तयारी थियो । तर, उनी आफ्ना...

दुर्घटनाग्रस्त विमानमा थिइन् बागलुङकी गायिका निरा छन्त्याल

पोखरा / पोखराको घारीपाटननजिकै सेती नदीको खोंचमा आइतवार दुर्घटनामा परेको यति एयरलाइन्सको विमान दुर्घटनामा चर्चित लोक गायिका निरा छन्त्याल पनि रहेको खुलेको छ। बागलुङ घर भएकी गायिका छन्त्याल आइतवार पोखरामा हुने कार्यक्रममा सहभागी हुन यतिको...

मिस तामाङ्गको ग्राण्ड फिनाले माघ १ मा हुने

पोखरा/ मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ ।बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने प्रतियोगिताको ग्राण्ड फिनाले पोखरा सभागृहमा आँउदो आइतबार हुने भएको समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए...

गण्डकी प्रदेश स्तरीय नाटक महोत्सवमा १९ नाटक छनोट

पोखरा/ पोखरामा रहेर नाटक मञ्चन र नाटकको विकासका लागि काम गर्दै आइरहेको पोखरा थिएटरको आयोजनामा गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवका लागि १९ नाटक छनोटमा परेका छन् । महोत्सवका निर्देशक परिवर्तनका अनुसार यस वर्ष हुने...

पार्टी प्यालेसबाट सभागृहतर्फ मोडिएको हार्मोनीमाथि चुनौतीको चाङ

पोखरा/ सुगम संगीतको एउटा कार्यक्रम गर्ने गायिका इतु जोजिजूको सपना थियो । यसको बारेमा पहिला उनले आफ्नो परिवारमा कुरा राखिन् । त्यसपछि फेसबुकमा गायिका कौशल्या गुरुङ, रुवी गौलीसँग कुरा भयो । कुराकानीकै क्रममा महिला...

पोखरामा एकता रचना वाचन कार्यक्रम

पोखरा / जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको संयोजनमा गीताञ्जली साहित्य परिवार र विश्व हिन्दू महासंघ कास्कीको आयोजनामा एकता रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । ३०१ औं राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा विगतका वर्ष जस्तै मंगलवार...

यी हुन् आधुनिक गीतमा चम्किएकी पूर्णिमा

काठमाडौं / गीतसंगीत भनेपछि कसको मन नरमाउला र ? पीडा भुलाउन होस् या खुसी साट्न, गीतसंगीत अपरिहार्य नै हुन्छ। अझ धेरैले त यो क्षेत्रमा नै आफ्नो भविष्य देखेका हुन्छन्, मेहनत गरेका हुन्छन। यसरी नै...

-->