आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

चलचित्रमार्फत बालविवाह नियन्त्रण अभियान

बागलुङ/ लद्यु चलचित्रमार्फत बागलुङका विभिन्न स्थानीय तहमा बालविवाह विरुद्धको सचेतना अभियान सुरु गरिएको छ । जुनतारा मिडिया प्रा. लि. बागलुङले बालविवाह, महिला हिंसाविरुद्ध निर्मित चलचित्र ‘जुना’ स्थानीय तहको समन्वयमा विद्यालयमा पुगेर प्रदर्शन गरी सचेतना...

दुइ श्रष्टा सम्मानित

स्याङ्जा/ भेषजराज साहित्य प्रतिष्ठान वालिङले स्याङ्जाका दुईजना श्रष्टालाई सम्मानित गरेको छ । प्रतिष्ठानले भेषजविन्दु साहित्यिक पुरस्कारबाट विश्वप्रेम अधिकारी र भेषजराज साहित्य सम्मानबाट साहित्यकार नारायणप्रसाद ज्ञवालीलाई सम्मान गरेको हो । पाँच दशकदेखि स्याङ्जामा साहित्यका क्षेत्रमा अनवरत रुपमा...

अध्यक्षमा पराजित बनेका पूर्ण परियारको फराकिलो मन

पोखरा/ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनमा अध्यक्षमा पराजित भएका पूर्ण परियारले प्रेस विज्ञप्ति प्रकाशित गरी नयाँ कार्यसमितिलाई बधाइ दिएका छन् । बागलुङ जन्मथलो भएका परियार अधिवेशनमा ५ मतान्तरले...

त्यो फेरि फर्केला ?

बालिका लज्जावनत भएर माथि उक्लन लागी । तर तुरुन्तै फर्केर अनि साहसको स्वरमा स्वाभाविकता ल्याएर सोधी, ‘तरकारी पकाउनलाई भुटुन र दाउरा चाहिन्यै छ । नुन, मसला र लाल्टिनमा मटीतेल पनि ल्याउनुपर्छ कि…?’ ‘क्रमशः अग्लो हुँदै...

बागलुङमा ‘बागी विमर्श’ हुने

बागलुङ/लेखक तथा सर्जक खगेन्द्र संग्रौलाको जीवनीमा आधारित ‘एक बागी’ पुस्तकको समीक्षा तथा विमर्श हुने भएको छ । उक्त पुस्तकका लेखक उज्वल प्रसार्इं र सर्जक संग्रौलाको उपस्थितिमा पुस्तक चर्चा हुने भएको हो । बागलुङबाट प्रकाशित भैरहेको...

विद्यालयस्तरीय नाटक महोत्सवमा दर्शकको ओइरो

पोखरा/पोखरामा तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव जारी रहेको छ । महोत्सवमा मञ्चन भइरहेका नाटकले विद्यार्थी, शिक्षक सहित आम नाटकप्रेमीको ध्यान तान्न सफल भएको छ । माघ १४ गते शनिबारबाट सुरु भएको महोत्सव...

‘ढँटुवा’ विपिनको स्वीकारोत्ति, अभिनयमा आफ्नोपन स्वभाविक

पोखरा/‘फूलबारी’को छायाकंनको लागि चलचित्र युनिट २० दिन इलाममा रह्यो । बस्ने ठाउँ ‘बेसक्याम्प’बाट मुख्य छायाकंन स्थल पुग्न झण्डै आधा घण्टाको समय लाग्थ्यो । अभिनेता विपिन कार्कीले चलचित्रमा शिक्षण पेशाबाट रिटार्यड भएका जयनारायण सरको भूमिका...

मेरो भविष्य दर्शकको हातमा छ : जितु नेपाल

पोखरा /अभिनेता जितु नेपालले आफ्नो भविष्य दर्शकको हातमा रहेको बताएका छन् । नेपाली चलचित्र ह्यारीकी प्यारीको प्रमोसनको क्रममा पोखरा आइपुगेको उनले पत्रकारमाझ यस्तो बताएका हुन् । दर्शकलाई के कुरा राम्रो लाग्छ भन्ने कुरा थाहा...

मौलिक संकृति ओझेलमा परे : उपकुलपति गुरुङ

बागलुङ/ गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोेरे गुरुङले विदेशी संकृतिहरु मौलाएकाले नेपाली मौलिक संस्कृतिहरु ओझेलमा परेको बताएका छन् । विदेशीको सिको गर्दा नेपाली कला संकृतिको मौलिकता नै खस्किन थालेकोप्रति गुरुङले चिन्ता व्यक्त गरे । बागलुङमा आइतबारदेखि...

आजबाट नाटक महोत्सव

पोखरा / तेस्रोे संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव शनिबारबाट पोखरामा सुरु हुँदैछ । माघ २१ गतेसम्म चल्ने महोत्सवमा कुल २१ नाटक मञ्चन हुनेछन् । महोत्सवको लागि कुल २९ वटा प्राप्त भएकोमा छनोट समितिले...

-->