आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

तीर्थ श्रेष्ठका दुई कविता

१.हात्तीहरु बहुलाउँछन् कहिलेकाहीँ हात्तीहरु बहुलाउँछन तहस नहस पार्न खोज्छन झुप्रा र झोपडीहरु उन्मादको रसमा प्रलयको दूर्गन्ध मानौं हात्तीहरुको सर्वप्रिय गीत हो आफ्नै पैतालाले आफ्नै इतिहास कुल्ची हिंडेको थाहा हुँदैन हात्तीहरुलाइ यस्तो बेला ओ गधाहरु ! छेउ लागेर हिंडनु जति भारी बोके पनि जसको...

पुस्तक र पुस्तकालय

पोखरा / नेपाल लिट्रेचर फेस्टिभलमा पुस्तक र पुस्तकालयको वर्तमान अवस्था तथाव आश्यकताका विषयमा छलफल भएको छ । किन पुस्तक र पुस्तकालय शिर्षकको सत्रमा लाइब्रेरियन इन्दिरा दली, बाल साहित्य लेखक अनुराधा र पुस्तक पारखी जसना...

लेखक खगेन्द्र संग्रौलासँग प्रेम वार्ता : ‘प्रेमको सुरु,उत्कर्ष र अन्त्य नै श्रीमती’

पोखरा/जिन्दगीको लामो समयसम्म प्रेमका कुरा गरिन । म गाउँले, बन्दी जीवन बिताएको मान्छे । गाउँको बन्द समाजमा धेरै कुराहरु बर्जित हुन्छन् । संस्कृति भनेको कृत्रिम चीज हो । संस्कृतिले बन्देजहरु निर्माण गर्छ, बन्चनाहरु निर्माण...

‘खानाबारे मात्र होइन, त्यसको इतिहास पनि जान्नुपर्छ’

पोखरा/ नेपालमा अस्वस्थकर जंक फुडको प्रयोग बढ्दो छ । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलको ‘टिमुरदेखि ऐलासम्म’ सेसनमा सोमबार यही विषयमा बहस भएको छ । फेवाताल किनारमा उक्त सेसनमा सेफ सन्तोष शाह र लेखक प्रशान्त खनालसँग...

सुदूरमा जाँदैनन् र टिक्दैनन् कर्मचारी

पोखरा/ पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएको लिपुलेक, लिम्पियाधुरा र कालापानी भएको पालिका दार्चुलाको ब्यास गाउँपालिका पर्छ । तर, त्यहाँका स्थानीय आफ्नै देशका अन्य ठाउँमा जान पनि भारतीय बाटो भएर जानुपर्छ । आफ्नो देशमा स्तरीय...

विद्यार्थीलाई सपना देखाउन अनि पूरा गराउन सकिन्छ

पोखरा/ गएको भदौमा शिक्षक सेवा आयोगले माविस्तरीय १५ सय जना शिक्षक माग गर्दै विज्ञापन निकाल्यो । तर, उक्त परीक्षामा करिब ११ सय जनामात्रै उत्तीर्ण हुन सके । बाँकीले न्यूनतम अंक पनि पूरा गर्नै सकेनन्...

मेरो संसार आमाको काखदेखि अन्तरिक्षसम्म : डा. तीर्थबहादुर श्रेष्ठ

पोखरा/ वैज्ञानिक तथा वातावरणविद् डा. तिर्थबहादुर श्रेष्ठले आफूले संसार भनेको आमाको काखदेखि अन्तरिक्षलाई बुझेको बताएका छन्। पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभल २०२२ को तेस्रो दिनमा रहेको यो पृथ्वी कसको हो? नामक सत्रमा पत्रकार रमेश...

एमाले अध्यक्ष ओलीले सम्झिए पोखरा

पोखरा/ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू सत्यवादी भएको दाबी गरेका छन् । उनले आफू निकम्मा भाग्यवादमा म विश्वास नराख्ने र सत्यको पक्षपाती भएको जिकिर पनि गरे । ‘मैले योगमा जोड दिएको छु...

मान्छे र हात्ती रक्सीका लोभी

पोखरा/ पत्रकार तथा अध्येता ददि सापकोटाले हात्ती र मान्छे दुवै रक्सी देखेपछि लोभिने गरेको तथ्य पेश गरेका छन् । रक्सी देख्यो भने हात्तीले त्यसलाई जसरी पनि त्यो खान्छ । घर भत्काएर भए पनि खान्छ र...

यशोधाको पर्खाइ र त्यागको कथा

पोखरा / पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभल २०२२ को दोस्रो दिन हरिबोल काफ्लेद्वारा लिखित पुस्तक यशोधराको लोकार्पण भएको छ । सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण...

-->