रङ, गालाभरी मेरो साथिभाईले दलिदिए रङ…रातो, सेतो, पहेँलो, हरियो कति हो कति हो अनुहार भरि भरिदिए रङ गालाभरी मेरो साथिभाईले दलिदिए अहो! म त घरपनि पुग्नुपर्छ रङ्ग हराएको मेरो परिवारमा के अर्थ र रङको ? जुन, साथिभाईले दलिदिए म त घरपनि पुग्नुपर्छ राम्रै हुन्थ्यो कोहि आई अनुहार...
पोखरा/ वसन्तप्रसाद चालिसेको ʿमैले देखेको पोखरा-२०७९ʾ पुस्तक लोकार्पण गरिएको छ । कस्केली अधिकृत समाजद्वारा पोखरामा आयोजित कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले पुस्तकको लोकार्पण गरे । कार्यक्रममा मुख्य न्यायाधिश आचार्यले पोखरा महानगरपालिकामा...
रंगकर्मी सिर्जना सुब्बाले पहिलोपटक महिनावारी भएको कुरा घरमा ६ महिनासम्म लुकाएर राखिन्। घरमा समेत कसैलाई थाहा दिइनन्। उनलाई लाग्थ्यो, महिनावारी लाज र डरको विषय हो ! मोरङको उर्लाबारीमा जन्मिएकी सिर्जनाले महिनावारीलाई त्यसरी बुझ्नुका पछाडि कारण छ। उनी...