हजारी सयपत्री मखमली फुल फुलेछन् आगनी डिल
पाकेर धान पहेलपुर प्रशन्न छ किसानको दिल ।
दिदी र बैनी सम्झदै छन् माईती दाजुभाइ
प्रदेशमा दाजु भाइ खाली छ निधार पर्छ पिर सबैलाई ।
कोहि भाइ आय मिलाई बिदा गुनिलो...
बीपीको तिहार सम्झना
कान्छीदिदी भान्जीहरूसाथ मलाई टीका लगाउन पाइन्छ भनेर आउनुभएको थियो । पाउनुभएन । फर्केर जानुभयो ।
नलिनी दिदीकहाँबाट आज मलाई भाइटीकाको प्रसाद र भाग आयो । बडो स्नेहसाथ त्यसलाई मैले ग्रहण गरें । दिदीबहिनीको मायामा एउटा...
कविता : म
म त पराल राख्ने टौवामा जन्मेको मान्छे
दिशा र पिसाब माथिनै खेल्दै निदाउदै हुर्केको मान्छे
आमा र बाबाले मकै चपाउदै खुवादै गर्दै बढेको मान्छे
सानै देखि पेटभरी खाना खान लडेको मान्छे ।
आठ आठ वर्षको उमेरमा कपुरी क...
चोलेन्द्रको ‘आँगनीको डिल’
पोखरा / लोकदोहोरी गायक चालेन्द्र पौडेलको ‘आँगनीको डिल’ सार्वजनिक भएको छ । स्वरमा उनलाई देवी घर्तीले साथ दिएकी छन् । रामजी पौडेलको शब्द सिर्जनामा चालेन्द्र आफैंले लय भरेका हुन् ।
गीतको म्युजिक भिडियोमा ओबी रायमाझी...
शरणार्थीको पीडा बक्नेलाई नोबेल पुरस्कार
सन् २०११ को साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियामा जन्मेका तथा हाल बेलायतमा बसोबास गर्ने अब्दुल रज्जक गुरनाहलाई प्रदान गरियो । शरणार्थीका पीडालाई मिहिन ढंगले आफ्ना उपन्यासमार्फत् प्रस्तुत गरेबापत उनलाई सो पुरस्कार प्रदान गरिएको हो ।...
बच्चा र मोवाइलमध्ये कुुन रोज्ने ?
मोवाइल फोन मान्छेको अपरिहार्यमध्येको एक साधन बनेको छ । मोवाइल विनाको जीवन कल्पना बाहिरको हुन थालेको छ । तर।, यही मोवाइलका कारण बालबालिकाहरुको भविष्य बरवाद पनि भइरहेको छ र यसको मुख्य कारण सन्तानलाई भन्दा...
म्युजिक अवार्डको तयारी
पोखरा/ कार्तिक ५ गते शुक्रबार पोखरामा हुने ‘नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८’ को तयारी पूरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रालिको आयोजनामा हुने यो अवार्ड वितरण कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ । जसको लागि...
लाइफ टाइम एचिभमेन्ट अवार्ड कोइरालालाई
पोखरामा हुने ‘नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८’ को तयारी पुरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रा.लि.को आयोजनामा हुने कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ ।
जसको लागि उत्कृष्ट ५ मनोनयन यस अघि नै सार्वजनिक गरिएको थियो...
पोखरामा नाटक निर्देशन कार्यशाला हुँदै
पोखरा /पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने कार्यशालामा प्रदेशका ११ जिल्लाबाट २५ जनाको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
कार्तिक ५ गते शुक्रबारबाट...
स्रष्टा देवीप्रसाद वनवासीलाई वालिङमा सम्मान
स्याङ्जा – सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी प्रदेश, हरिदेवी कोइराला साहित्य सङ्गित राष्ट्रिय सम्मान कोष, कास्की र बैकल्पिक बाटो पृथक पाइला सृजनात्मक अभियान २०७६ स्याङ्जाद्वारा आयोजित कृति विमर्श, स्रष्टा सम्मान तथा रचना वाचन नेचुरल भ्यू...