आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नाटक लेखन कार्यशाला सुरु

पोखरा /गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा पोखरामा बिहीबारबाट नाटक लेखन कार्यशाला शुरु भएको छ । कार्यशालाको उद्घाटन समारोहमा प्रशिक्षकसमेत रहेका लेखक, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले पछिल्लो क्रममा पोखरामा नाट्य गतिविधि...

नाटक लेखन कार्यशालामा आठ जना छनोट

पोखरा/पोखरामा पुस १ गतेबाट सुरु हुने नाटक लेखन कार्यशालाका लागि ८ जना सहभागी छनोट भएका छन् । नाटक लेखन कार्यशालाका लागि खुल्ला रुपमा आवेदन खुलाइएकोमा कुल १५ जना आवेदक मध्येबाट ८ जना छानिएको पोखरा...

लोक भजनमा ‘कोरोना, पर्यटन र भुकम्पको सम्झना’

बागलुङ/‘पर्वतको कालाञ्जर, मुस्ताङमा मुक्तिनाथ, बागलुङकी भगवती बलेवाका भैरव, सबै घुम्न जाउँ पुण्य भूमी तिरुपती बालाजीधाम सबै घुम्न जाउँ ।’ बागलुङमा जारी प्रथम राष्ट्रि भजन महोत्सवमा आईतबार बागलुङको बलेवा भजन समुहले प्रस्तुत गरेको लोक भजनको अन्तरा...

‘सारेगमप लिल च्याम्स्’मा अरुणलाई जिताउन अभियान

बागलुङ/ टेलिभिजन कार्यक्रम ‘सारेगमप लिल च्याम्स्’को उत्कृष्ट दश जनामा परेका पर्वतका १३ बर्षिय बालक अरुण सुनारलाई जिताउन अभियान सुरु भएको छ । पर्वको कुश्मा जन्मिएका सुनुवारले उत्कृष्ट प्रस्तुती दिएको भन्दै परिवार र सामाजिक व्यक्तिहरुले...

‘दोधारे’ सार्वजनिक

पोखरा/ कलाकार माओत्से गुरुङ अभिनित म्युजिक भिडियो ‘दोधारे’ सार्वजनिक भएको छ । शनिबार पोखरामा एक कार्यक्रमका बीच म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोमा गुरुङ एक होमस्टे व्यवसायीका रुपमा प्रस्तुत भएका छन् ।...

पुरुषसँग मेरो पहिलो रात

वैधानिक रूपमै म आफ्नो लोग्नेसँग रात बिताउन गइरहेकी थिएँ ।मेरै उमेरकी हसिना त त्यसो गर्न सक्छे भने मचाहिँ किन सक्दिनँ त ? मेरै कक्षाकी मन्दिराले पनि सहपाठी सौकतसँग गोप्य बिहे गरेकी थिइ। ऊ पनि सौकतको...

शिव पलाँसका गीत पुस्तकमा

पोखरा/ माया गर्नुको अर्थ, आगो भन्ने जान्दा जान्दै, गन्दै जाँदा पिरतीमा जस्ता लोकप्रिय गीतका सर्जक शिव पलाँसको गीत संग्रह बजारमा आएको छ । ‘अनेसास शब्द सारथि’ कार्यक्रमबाट आइतबार कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा अग्रज...

अल्पविरामको अनुभूतिका रङ्गहरू सार्वजनिक

पोखरा/ साहित्यकार अल्पविराम पोखरेलीको पाँचौँ कृति ‘अनुभूतिका रङ्गहरू’ लघुकथा सङ्ग्रह शनिबार पोखरामा लोकार्पण गरिएको छ । कृतिको लोकार्पण नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गरेका हुन् । उमेरको परिपक्वता बढ्दै जाँदा लेखाइमा क्रियाशील...

कसैले नपढे पनि हुन्छ ‘म अनि मेरो’

पोखरा/ काठमाडौंका उमेश थापा इञ्जिनियरिङ अध्यन गर्न पोखरा आए । गरीब परिवारमा जन्मिएका उमेशले पोखराका धनि परिवारकी कविता गुरुङसँग विवाह प्रेम विवाह गरे । उमेश–कविताका जोडीले आफ्नो वास्तविक कथा बताउन नेपाली चलचित्र ‘बबी’ बनाए...

कालीगण्डकीबारे सरुभक्तका चार मुक्तक

(१) अप्रतीम उर्जाहरूको तीर्थधाम हो कालीगण्डकी सुरक्षित पर्यावरणको बन्द खाम हो कालीगण्डकी तिमी त्यसलाई अपहरणको भद्दा प्रयास नगर एउटा अक्षत सुन्दरताको नाम हो कालीगण्डकी । (२) आत्मिक सिर्जनाहरूको सृष्टिधाम हो कालीगण्डकी सद्धर्म आस्था र विश्वासको बन्दखाम हो कालीगण्डकी युगौंदेखिको प्रवाहलाई तिमी गन्तव्यमा...

-->