आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नेवारी नृत्य कार्यशाला सकियो

पोखरा/ गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेवार समुदायको कुमारी र धिमे नृत्य कार्यशाला सकिएको छ । सप्तक संगीत सांस्कृतिक केन्द्रको सहकार्यमा स्याङजाको वालिङमा भएको कार्यशालामा ३० जना प्रशिक्षार्थी सहभागी बने । अधिकांश सहभागी स्याङजा जिल्लाबाट रहेको...

पुस्तक समीक्षा : कालीगण्डकी

पृष्ठभूमि बहालवाला शिक्षकका अतिरिक्त अवकाशप्राप्त शिक्षकहरु पनि संस्थागतरुपले गोलबन्ध हँुदै आइरहेका छन् । नेपाल निवृत्त शिक्षक समाज नामको संस्थाले राष्ट्रिय सञ्जाल तयार गर्ने सिलसिलामा म यही २०७८ मंसिर २० गते बागलुङ गएको थिएँ । बागलुङ...

पामे फिल्म फेस्टिभलमा शुरु

पोखरा/फिल्म लेखक तथा निर्देशक मोहन राई २० वर्षकै उमेरमा फिचर फिल्म निर्देशन गर्न चाहन्थे । यसका लागि १८ बर्ष उमेर नपुग्दै उनी झापाबाट काठमाडौं हानिए । काठमाडौं उनले सोचे जस्तो सजिलो थिएन । काठमाडौं...

भूपि जयन्तीमा थाक पुस्तकालय सम्मानित

बगलुङ/८७ औं भूपि जयन्ती शनिवार बागलुङमा मनाइएको छ । धवलागिरि साहित्य प्रतिष्ठानको आयोजनामा जयन्ती मनाइएको हो । उक्त अबसरमा प्रतिष्ठानले मुस्ताङको भूपि स्मृति थाक पुस्तकालयलाई संस्थागत सम्मान गरेको छ । २५ हजार नगद सहित संस्थालाई...

विद्यालय नाटक महोत्सवका लागि १६ नाटक छनोट

पोखरा/ पोखरा थिएटरले आयोजना गरेको दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सवका लागि १६ नाटक छनोट भएका छन् । महोत्सवको लागि प्राप्त कुल २४ नाटक मध्येबाट १६ नाटक पहिलो चरणमा छनोट गरिएको महोत्सव...

स्याल र कुकुरको मितेरी

एउटा स्याल गाउँमा गएर कुखरा खान पल्केको थियो । स्यालबाट कुखुरालाई जोगाउन गाउँलेहरूले मिलेर एउटा भोटे कुकुर पाले । भोटे कुकुर देखेर स्याल डरायो र केही दिन कुखुरा चोर्न जान छाड्यो । तर उसलाई...

बालबालिकालाई कथा सुनाउनुहोस्

शिशु ४ महिनाको हुँदा देखि नै उसले सुन्ने गरि पढेर सुनाउने गरेमा, उ ठुलो हुँदै जाँदा पनि पढेर सुनाउन सकिने सम्भावना बढ्छ । बालबालिकाले बोल्न शुरु गर्नु अघि नै उनीहरूको मस्तिष्कमा भाषाको आधार बन्ने...

‘घरजग्गा दिन्छौं, सरकारले संग्राहालय बनाओस्’

पोखरा\जनकवि केशरी धर्मराज थापाले पोखराको बाटुलेचौरमा बनाएको घर अहिले पनि उही स्वरुपमा छ । जहाँ कुनै बेला नेपाली साहित्यका अग्ला व्यक्तित्व पोखरा झर्दा बास बस्न पुग्थे । यो घरमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, योगी नरहरीनाथ,...

सप्तरंग साँझ पुस ९ गते पोखरा अमरसिंहमा हुने

पोखरा/ देशका सातवटै प्रदेशमा आयोजना हुने गरी देश दौडाहा निस्केको ‘टिभिएस रेडर सप्तरंग–३’ पुस ९ गते पोखरामा हुने भएको छ । पोखराको अमरसिंह मैदानमा हुने उक्त कार्यक्रममा देशका आधा दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारले प्रस्तुति...

मिस तामाङ पोखराको तालिम सुरु

पोखरा/बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे मिस तामाङ पोखराको तयारी सुरु गरेको छ । शनिबारबाट सहभागीहरुलाई तालिम दिन शुरु गरिएको हो । सोनाम ल्होसारको अवसरमा आयोजना गरिने मिस तामाङ पोखराको यो...

-->