आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

महात्मा गान्धी : जसले सधैं सत्य खोज्यो

सन् १९४० को दशकमा एउटा शक्तिशाली साम्राज्यलाई सेतो रङ्गको सामान्य वस्त्र लगाउने एक व्यक्तिले पराजित गरिदिए । मोहनदास करमचन्द गान्धी नाम भएका ती व्यक्तिलाई सबैले महात्मा भन्ने गर्थे ।त्यतिबेला भारत ब्रिटिश साम्राज्यअन्तर्गत थियो ।...

दिपक केसीको ‘ए मैना’ बजारमा

बागलुङ/ विदेशमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा लगानी गरिरहेका दिपक केसीको नयाँ गीत ‘ए मैना’ सार्वजनिक भएको छ । किशोरावस्थाको मनोभावनालाई समेटेर तयार भएका शब्द संगीतमा केसीले उक्त गीत बजारमा ल्याएका हुन् । गीत युट्युवमार्फत...

मिस तामाङ पोखराको उपाधि मान्सीलाई

पोखरा/ बैदाम तामा तामाङ सेवा समाजको आयोजनामा भएको छैटौं मिस तामाङको उपाधि पोखरा रानीपौवाकी मान्सी तामाङले जितेकी छन् । उनले शनिबार पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा ९ प्रतियोगीहरुलाई पछि पार्दै बेस्ट स्माइल टाइटल सहित १...

मिस तामाङ पोखराको ग्राण्ड फिनाले आज

पोखरा/ छैठौं मिस तामाङ पोखरा–२०२२ को ग्राण्ड फिनाले शनिबार (आज) हुँदै छ । बैदाम तामाङ सेवा समाजद्धारा आयोजित प्रतियोगिता लेकसाईडस्थित बिजीबी रिसोर्टमा भर्चुअल माध्यम मार्फत हुने समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । प्रतियोगिताको विजेताले...

रामचन्द्रको ग्राफिक नोभेल ‘जस्टिस’ किकस्टार्टरमा

पोखरा/ अमेरिका निवासी पोखराका मूलबासी रामचन्द्र खत्रीको ग्राफिक उपन्यास ‘जस्टिस’का लागि १४ गते शुक्रबार (जनवरी २८)देखि किकस्टार्टरमा ‘क्राउडफन्डिङ’ क्याम्पेन’ सुरु हुने भएको छ । एक महिनासम्म चल्ने यो अभियान नेपाली द्वन्द्वकथामा आधारित ग्राफिक उपन्यास...

अन्नपूर्णमा सांकेतिक भाषा तालिम

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिकामामा ३ महिने सांकेतिक भाषा तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा अन्नपूर्ण बहिरा संघको समन्वयमा सुरु भएके तालिममा ३० जना सुुस्तश्रवण भएकाहरु सहभागी छन् । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय...

मिस तामाङ पोखराको टयालेन्ट राउन्ड सकियो

पोखरा/ छैठौं मिस तामाङ पोखरा–२०२२ को टयालेन्ट राउन्ड सकिएको छ । बैदाम तामाङ सेवा समाजद्धारा आयोजित प्रतियोगिताको टयालेन्ट राउण्ड अन्तर्गत शनिबार भएको प्रतियोगितामा १० प्रतियोगिहरुले आ–आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए । प्रतियोगिताका निणार्यकहरुमा मिस पोखराका...

लोक भजन संरक्षण अभियान

‘हामीसँग कला छ, संस्कृति छ, संग्रह गरेर राख्ने र प्रचार गर्ने गरेका छैनौं । अब हाम्रो अभियान कला र संस्कृति अरुलाई देखाउने र सिकाउने हो ।’ बागलुङ/ जिल्ला भजन समिति बागलुङले परम्परागत लोक भजन संरक्षणका...

निबन्ध : फिरफिरे

आज एकजना उपबुज्रुक भेटिए । उनले प्याच्च भने, “कता नाचिएको छ फिरफिरेजी ?” उनी प्रायः यसरी नै प्याच्च बोल्छन् र प्रतिक्रिया नआउँदै स्वाट्ट भागिहाल्छन् । आलोचना गर्नु उनको सबैभन्दा प्रिय विधा हो तर आलोचना सुन्दा...

कविता : निरन्तर अघि बढ

हुर्कन्छ एउटा बिरुवा पनि, सहेर हावाको प्रहार मान्छे हो चेतनशिल बढ अघि ,तरेर ती जंघार । आउँछन् कहिले तिम्रो बाटोमा, वर्षे भेलहरु पनि बनाउँदै साँघु तर्दै जाऊ अघि, कत्ति डर नमानी ।। आउँछन् कहिले पहराहरु अघि, बाटोमा तगारो...

-->