पोखरा/ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) कास्कीले आयोजना गरेको १४ औं लोक नृत्य प्रतियोगितामा अक्सफोर्ड वोर्डिङ स्कूल प्रथम भएको छ ।
प्रतियोगितामा राइजिड्ड स्टार एकेडेमी द्धितीय, कास्की मोडनाइज्ड एकेडेमी तृतीय र...
विद्यालयस्तरीय नाटक मञ्चन सुरु
पोखरा/ पोखरा थ्रिएटरको आयोजनामा पोखरामा दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव सुरु भएको छ ।
‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने नारासहित आगामी १६ गतेसम्म पोखरा थ्रिएटर गैह्रापाटनमा सञ्चानल हुने नाटक महोत्सवको उद्घाटन नेपाल...
अली मियाँ सम्मान पुरस्कार अधिकारीलाई
पोखरा/ यस वर्षको अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कारबाट समालोचक, साहित्यकार डा बाबुराम अधिकारीलाई सम्मान गरिने भएको छ । अली मियाँ लोकवाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कारको राशि ५० हजार र ताम्रपत्र...
कलाकार श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा
बागलुङ/ कलाकार तथा पूर्व शिक्षक सूर्यप्रसाद श्रेष्ठ (मिलन)को निधनले कला र सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बागलुङका सरोकारवालाले बताएका छन् । गत माघ २६ गते निधन भएका श्रेष्ठको स्मरणमा धवल कला मन्दिरले आयोजना गरेको...
प्रदर्शनमा आउँदै नेपाली सिनेमा
पोखरा/ २ वर्षअघि नायिका तथा निर्माता पूजा शर्माको टोलीले ‘म यस्तो गीत गाउँछु २’ को प्रचार प्रसारका लागि पोखरा आएका थिए ।
सुदर्शन थापाको लेखन तथा निर्देशनमा बनेको फिल्म फागुन ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउने...
व्यस्त दलालको रोमान्स
म तिमीलाई यो कुरा पहिलेदेखि भन्न चाहन्थें तर व्यस्तताको कारण भन्न भ्याइरहेको थिइन, । त्यसैले आज आफू धेरै व्यस्त नभएको क्षण लिएको छु ।
पिचर, जो हार्भी म्याक्सवेलको अफिसमा काम गर्दथ्यो, धेरैजसो आफ्नो अनुहारमा कुनै...
साहित्यकार तारानाथ शर्मा रहेनन्
काठमाडौं / प्रख्यात साहित्यकार तारानाथ शर्माको निधन भएको छ । शर्माको मंगलबार बिहान घरमै निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपछि प्रा.डा. जगमान गुरुङले पुष्टि गरे ।
८७ वर्षिय शर्मा अल्जाइमर तथा अन्य विभिन्न रोगबाट पिडित...
सङ्गीतकार अविरललाई एकैबेला पितृ–मातृशोक
बागलुङ/ लोकप्रिय सङ्गीतकार आशिष अविरलले परिवारमा अकल्पनीय वियोगको सामना गर्नुपरेको छ । उनले बुबा बितेको सातादिन नबित्दै आमालाई पनि गुमाएकाछन् ।
गलकोट नगरपालिका–७ मल्म निवासी ८१ वर्षीय बुबा बलहादुर दिवङ्गत भएपछि किरियामै रहेका बेला अविरललाई...
लोकगायक कल्याण शेरचनको सम्झना
पोखरा/ पोखरामा लोकस्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको सम्झना गरिएको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठानले उनको ११ औं स्मृति दिवससँगै प्रतिष्ठानको १० औं वार्षिक साधारण सभा आयोजना गर्दै कल्याणको सम्झना गरेको हो ।
कार्यक्रममा...
कविता : देसको राजनिति
चुनाव आउन थाल्यो भने स्वर्ग यहि बनाछन्।
जितेपछि जनताको घाटिरेटी सत्ता चलाउछन्।।
धाक धम्कि दिई जनता आफ्नो वसमा पारी।
आफुले जितेको देखाउने वुथ कब्जा गरि।।
साम दाम दण्ड भेद प्रयोग गरि जित्नेले।
यिनकै भलो गर्छन यहाँ सिमाहरु मिच्नेले।।
सत्ता बाहिर...