आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

एक्लै–एक्लै

यात्रामा एक्लै निस्किनु आफैसित कुरा गर्नु हो यात्रा गन्तव्यमा पुग्नु पनि हो । भिडमा एक्लै उभिनु आफूले आफूलाई चिन्नु हो भिडमा नहराउनु पनि हो ! सहयात्राको नाममा घर बनाउने र घर भत्काउने कसरी मिल्छन् ? अचम्भित छु म ! एक्लो हुनु कमजोर हुनु हो र ? झाडी झाडी मिलाएर अग्लो रुख...

पाश्र्व गायिकाको अवार्ड इतु जोजिजुलाई

काठमाण्डौं – गायिका इतु जोजिजुलाई १२ औं डि.सिने सर्वोत्कृष्ट पाश्र्व गायिका अवार्ड प्रदान गरिएको छ । ‘बिर्सन सजिलो भएन’ बोलको गितले उनलाई अवार्ड दिलाएको हो । उक्त विधामा इतु जोजिजु, मिलन नेवार, मेलिना राई ,अञ्जु...

विदेशिएका नेपालीका व्यथाहरु बोक्ने खबुज

मध्यपूर्व तथा अरब प्रायद्धीपमा तन्दुर वा भट्टीमा पोलिने आँटा वा मैदाको रोटी हो, खबुज । मलयालम भाषाका कथाकार बेन्यामिनले लेखेको मूल उपन्यास ‘आडु जिविदम’ को अंग्रेजी अनुवादको नाम थियो ‘गोट डेज’ । यसै उपन्यासलाई...

जसका सिर्जनाले अरुण थापा चम्किए

‘आँखाको निद खोसिलाने हृदयको तरंग छेडिजाने तिमीलाई के सजाय दिऊँ कि सधंैलाई बाँधिदिऊँ’ स्वर्गीय अरुण थापाद्वारा स्वरबद्ध रहेको गीतका रचनाकार हुन्, विक्रम गुरुङ । गुरुङकै रचनाले अरुण थापालाई स्थापित गायकको रुपमा परिचित बनायो भन्दा फरक नपर्ला ! पेशाले अध्यापन...

आँधीखोलाले दियो पञ्चेबाजा

स्याङ्जा/ स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका ६ वटै वडाका ८ वटा बाजा समूहलाई पञ्चेबाजा वितरण गरेको छ । लोप हुँदै गइरहेको परम्परागत र मौलिक नेपाली पञ्चेबाजा संरक्षणका लागि पालिकाले पञ्चेबाजा वितरण गरेको हो ।करीब ८...

‘शिरीषको फूल’ मञ्चन आजबाट

पोखरा/ पोखरामा आजबाट ‘शिरीषको फूल’ नाटक मञ्चन हुने भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा चैत २७ गतेसम्म यो नाटक मञ्चन हुने निर्देशक अञ्जान प्रदीपले जानकारी दिए । केदार श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल,...

बिम्व दर्पण प्रदर्शनमा

बागलुङ/ धौलागिरी एफएम बागलुङले तयार पारेको दृष्य नाटक ‘बिम्ब दर्पण’को पहिलो अंक प्रदर्शनमा आएको छ । आइतबार एफएमले बागलुङ बजारमा सरोकारवालाको बीचमा पहिलो पटक तयार पारको नाटकको दृष्य सार्वजनिक गरेको हो । एफएमबाट श्रृंखलाबद्ध रुपमा...

चोली के पीछे क्या है ?

भारतबाट एउटा भजनियाँ मण्डली नेपालको एउटा गाउँमा भित्रियो । यो गाउँ नेपाल–तराईको सबै गाउँजस्तै गाउँ नै थियो । अर्थात्, यहाँका किसानहरू यहीँ थन्किएका, पढेलेखेका युवाहरू शहरतिर पसेका र अशिक्षित युवाहरू पन्जाब–सन्जाब रिर्टन भएका । यस...

आदर : प्रेरक प्रसंग

एकपटक एकजना चित्रकार सम्राट् नेपोलियन वोनापार्टलाई भेट्न उनको निवासमा गए । ती चित्रकारले लगाएका लुगा सफा थिएनन् । नेपोलियनले चित्रकारले फोहोर लुगा लगाएको देखेर उनको खासै आदर गरेनन् । नजिक नबसाली अलिपरै बस्ने आदेश...

तारेखमा छोड्न उच्च अदालत पोखरामा पल शाहको निवेदन

पोखरा/ नाबालिका बलात्कार अभियोगमा अभिनेता पल (पूर्णविक्रम) शाह पुर्पक्षका लागि जेल गर्न आदेश दिएको जिल्ला अदालत तनहुँको आदेश बदर गर्न मंगलबार उच्च अदालत पोखरामा निवेदन परेको छ । जिल्ला अदालतको आदेश बदर गरी थुनामुक्त गर्न...

-->