आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

चर्चित पुस्तकहरु

१.भारतीय लेखिका गिताञ्जली श्रीको उपन्यास रेत समाधिले यो वर्षको बुकर पुरस्कार जित्यो । खासमा हिन्दीमा लेखिएको तथा डेजी रकवेलले अंग्रेजीमा अनुवाद गरेको ‘टम्ब अफ स्याण्ड’लाई बुकर प्रदान गरिएको हो । बुकर पाउने यो पहिलो...

खोक्रा मानिसहरु

मिस्ताह कर्टज् – ऊ मरिसक्यो एक पैसा त्यो बूढो मान्छेको लागि १ हामी खोक्रा मानिस हौँ हामी भरिएका मानिस हौँ सँगसँगै ढल्किरहेका पराल खाँदिएको टाउको, हरे ! हाम्रा भास्सिएका आवाजहरू, जब हामी साउती गर्छौँ एकसाथ मूक र अर्थहिन छन् झ्यासमाथिको बतासजस्तो अथवा फुटेको सिसामाथि मुसाहरूको...

संगीत पुरस्कार श्यामलाललाई

पोखरा/ पोखरेली युवा सांस्कृतिक परिवारले गीत संगीतमा क्रियाशील स्रष्टालाई दुई दुई वर्षमा प्रदान गर्ने सोम बज्राचार्य स्मृति संगीत पुरस्कार २०७८बाट यस वर्षसङ्गीतकार वरिष्ठ तवला बादक श्यामलाल श्रेष्ठलाई पुरस्कृत गर्ने भएको छ । पोखरामा जन्मिएर पोखरालाई...

एभलिन (अनुदित कथा )

उसलाई पनि त खुसी हुने अधिकार छ । फ्र्यांकले उसलाई अंगालोमा बाध्नेछ र गाँठो पारेर राख्नेछ । उसले उसको उद्धार गर्नेछ । ऊ झ्यालमा बसेर गोधूलि साँझले सडकलाई आफ्नो अँध्यारोको पछयौरीले छोप्दै लगेको हेरिरहेकी थिई...

लोक भाखा ‘घुम्टे साइला’

बागलुङ/ बागलुङको गलकोटमा रहेको ११ हजार फिट अग्लो घुम्टे डाँडालाई साछी राखेर धेरै कलाकारले गीत संगीत बनाएका छन् । ती गीतहरु चर्तित पनि छन् । घुम्टे यहाँको अग्लो पहाड हो । दर्जन थरी गुराँस...

धच गोतामे : नभनिएका कुरा !

मेरो साहित्यिक जीवनमा मेरा तीनै दाइ धनुषचन्द्र, गोपालचन्द्र र ईश्वरचन्द्रको प्रभाव छ । यहाँ धनुषचन्द्र अर्थात् धच गोतामेबारे लेख्नुपर्ने भएकाले म त्यसैमा सीमित हुन्छु । धच गोतामे बन्नुअघि धनुषचन्द्र, धनुषचन्द्र गोतामेको नाउँले लेख्दथे । उनका...

छोरी रुयासा निलमलाई चिठी–९

प्यारो छोरी निलम रुयासामा शुभ आर्शीवाद साथै सुस्वास्थ्यको कामना… छोरी रुयासा निलमलाई मेरो दैनिक रुपमा भन्दै आएका सुझावहरुलाई भाइ हिम्मत र यमुनालाई समेत अनुभुति गराउनमा ध्यान दिनु पर्दछ । फुर्सदमा पत्रपत्रिकामा प्रकाशन भएको अन्य लेख...

वुद्धिसागर बस्याल : अनवरत संगीतमा रम्ने एक यात्री

‘डाँफे नाचेर फुल कहाँ फुल्छ र हाँगै भाँचेर’ एक समयको चर्चित लोकदोहोरी गीत हो । सर्जक बुद्धिसागर बस्याल र बिमाकुमारी दुराको आवाज रहेको उक्त गीत नसुन्ने सायदै होलान् । ‘बाजेको पालामा…’, ‘छमछम पाउजुले…’, ‘रैछेउ मजाकी…’, ‘क्या राम्रो...

अमेरिकामा भव्य रुपमा मनाईयो चैतेदशै मेला

अमेरिका (मेरिल्याण्ड) – अमेरिकामा पहिलोपटक चैतेदशैं मेला भब्यरुपमा मनाइएको छ । बागलुङ समाज अमेरिका मेरिल्याण्डको आयोजनामा चैते दशै मेला २०७९ तथा नेपाली नयाँ बर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम भब्य सहभागिताका साथ मनाइएको हो...

सुस्ताएको पोखरेली गीतसंगीत उठाउन एकताको खाँचो

यतिबेला रहरले संगीतमा लाग्नेको जमात बाक्लो छ । रहरले होमिएका र समय बित्दै जाँदा संगीतलाई पेशामा ढाल्ने कलाकारको समेत कमी छैन । पोखरा नेपालको दोस्रो ठूलो सांगीतिक सहर । संगीतमा रम्नेहरू यहाँ धेरै छन्...

-->